२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

ताजा अपडेट

26,713 समाचार · पेज 32

३ बैशाख २०८३, बिहिबार

अमेरिकाद्वारा इरानलाई चेतावनी: “सम्झौता गर वा कडा कदमका लागि तयार होऊ”

अमेरिकाले इरानसँग सम्झौताको विकल्प नभएको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै इरान…

३ बैशाख २०८३, बिहिबार

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि तयार, राष्ट्रसंघद्वारा प्रशंसा

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश…

३ बैशाख २०८३, बिहिबार

बर्खास्ती र विवादका बीच एरिका बनिन् सीडीसीको नयाँ प्रमुख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोस्ट गार्डकी रियर एडमिरल एरिका श्वार्ट्जलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा…

३ बैशाख २०८३, बिहिबार

ट्रम्पको ‘वार पावर्स’ माथि अंकुश लगाउने डेमोक्र्याटको प्रयास पुनः विफल

इरानसँग युद्ध गर्ने अधिकार सीमित गर्ने उद्देश्यले ल्याइएको प्रस्ताव अमेरिकी सिनेटले चौथोपटक पनि असफल बनाएको छ। अमेरिकी राष्ट्रपति…

२ बैशाख २०८३, बुधबार

चिनियाँ पाइलटलाई तालिम दिएको आरोप लागेका पूर्व अमेरिकी मरीन अष्ट्रेलियाबाट सुपुर्दगी हुने

चिनियाँ पाइलटहरूलाई अवैध रूपमा तालिम दिएको आरोप लागेका पूर्व अमेरिकी मरीनलाई अमेरिका सुपुर्दगी गरिने भएको छ। उनले अष्ट्रेलियामा…

a large boat in the middle of a body of water
२ बैशाख २०८३, बुधबार

अमेरिकी आक्रमणपछि श्रीलङ्कामा अलपत्र परेका २०० भन्दा बढी इरानी नाविक स्वदेश फिर्ता

अमेरिकी आक्रमणपछि श्रीलङ्कामा अलपत्र परेका २०० भन्दा बढी इरानी नाविकहरू एक महिनाभन्दा बढी समयपछि स्वदेश फर्किएका छन्। अमेरिकी…

२ बैशाख २०८३, बुधबार

‘ल्यापटप फार्म’ मार्फत अमेरिकी कम्पनीहरूमा उत्तर कोरियाली घुसपैठ, दुई बिचौलियालाई जेल

गोप्य ठगी योजनामा संलग्न भएको आरोपमा दुई जना अमेरिकी नागरिकलाई जेल सजाय सुनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले दिएको…

२ बैशाख २०८३, बुधबार

मलेसिया जाँदै गरेका २५० शरणार्थी अण्डमान सागरमा बेपत्ता

अण्डमान सागरमा डुङ्गा डुब्दा करिब २५० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन्।…

१ बैशाख २०८३, मंगलबार

राजीनामापछि पनि स्वालवेलको संकट टरेन: एकपछि अर्को महिलाले लगाए बलात्कारको आरोप

अमेरिकाका पूर्व डेमोक्र्याटिक सांसद एरिक स्वालवेलमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूको सङ्ख्या थपिँदै गएको छ। पछिल्लो पटक अर्की…

१ बैशाख २०८३, मंगलबार

कर्मचारीसँगको सम्बन्ध र आत्महत्या प्रकरणपछि अमेरिकी सांसद गोन्जालेसद्वारा राजीनामा

अमेरिकाको टेक्सासका सांसद टोनी गोन्जालेसले पदबाट राजीनामा दिएका छन्। आफ्नै एक कर्मचारीसँगको सम्बन्ध स्वीकार गरेपछि उनले राजीनामा दिएका…