जानकारी

मुसहर वस्तीको लागि किदुगको सहयोग

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् ।

सामुदायीक कार्यमा एनएजीसीको प्रतिवद्धता

विश्वभर छरिएर रहेका नेपालीका विच भाइचार अभिवृद्धि गर्दै विश्व शान्तिको अभियान संचालन गर्न सन् २००८ मा अमेरिकामा स्थापना भएको नेपाल विश्व सहयोग संघले वानासंगको सहकार्यमा सोलखुम्बुमा निर्माण गरिरहेको सामूदायीक भवनको

पार्टी एकताबारे छलफल भइरहेको छ: नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले दुई पार्टीबीच

गुडभेली उद्योगबाट मनग्य आम्दानी

जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आउनुभएको छ। चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु

तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा

तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी

मुला उत्पादनमा वृद्धि

पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ । यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन

विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोस्रो चरणमा मोबाइल एप्लिकेशन तयार गरिएको हो । यसअघि विपद्का

युवालाई व्यावसायिक बनाउन चार लाख ४० हजार

विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर

टिपिएस नविकरणको लागी कांग्रेसवुमन मेंगसंग सामुदायीक अगुवाको आग्रह

किरण मरहठ्ठा, न्यूयोर्क, न्यूयोर्कका कम्यूनीटी बोर्ड सदस्य मोहन ज्ञवालीको नेतृत्वमा गएको नेपाली समुदायको अगुवाहरुले टिपिएस सुविधा नविकरणको लागी पहल गरिदिन अमेरिकी कांग्रेसवुमन ग्रेस मेंगसंग अनुरोध गरेको छ । अमेरिकाले नेपालकै

नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com