KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

अमेरिकी अध्यागमन टिप्स

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

भिसा स्क्रीन अद्यावधिक राख्नुस् नत्र अमेरिकाबाट देशनिकालासम्म हुनसक्छ

भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।

अमेरिकामा आईआरएस र युएससीआईएसका नाममा नक्कली फोनको जगजगी

अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ । आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले

टीपीएसमा रहेका नेपालीले यसरी पाउनसक्छन् ग्रिनकार्ड, थपियो ६ महिना (भिडियो समेत)

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । नेपालको टीपीएस सन् २०१९ को जुन २४ मा सकिने भएपनि लेवर सर्टिफिकेशन गर्नेहरुले थप

यसरी त्याग्न सकिन्छ अमेरिकी नागरिकता

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज

टीपीएस सकिनु अगाडि अपनाउनुपर्छ यस्ता उपाय : खगेन्द्र जीसी, कानुन व्यवसायी

नेपालीका लागि अमेरिकी सरकारले दिएको टीपीएस सुविधा किन थपिएन होला ? नेपालको काँचो टीपीएसलाई पाक्नु भन्दा अगाडि नै निमोठ्ने प्रयास भएको हो । अमेरिकामा बस्ने नेपालीहरुले लागेपुगेसम्म टीपीएसको अवधि थपाउन

टीपीएसमा रहेका यस्ता नेपालीले पाउनसक्छन् लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड : केशवराज सेडाई, कानुन व्यवसायी

टीपीएस पाएका नेपालीहरु टीपीएसको अवधि नथपिएपछि देशनिकाला हुनबाट कसरी बच्ने ? टीपीएस नविकरण हुनेमा हाम्रो आशा थियो । तर त्यो आशा पूरा भएन । विभिन्न खालका राजनीतिक उद्देश्यहरुका कारण त्यो

अमेरिकी नागरिकता नयाँ डिजाइनमा, पहिले लिएकाले के गर्ने ?

अमेरिकी सरकारले मंगलबारदेखि नयाँ डिजाइनको नागरिकताको प्रमाणपत्र जारी गर्न सुरु गरेको छ । जालसाजीबाट जोगिनका लागि ८ प्रकारका अमेरिकी नागरिकताका प्रमाणपत्रहरु नयाँ डिजाइनकासाथ जारी गर्न सुरु गरिएको हो । प्राकृतिकरणको

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्

सन् २०१९ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१९ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्नुपर्छ । आफूलाई डिभी

ग्रिनकार्ड आएन ? धेरै नकुरेर अपनाउनुहोस् यी पाँच तरिका

यदि तपाईले ग्रिनकार्ड, अमेरिकी नागरिकता वा अन्य सुविधाका लागि अमेरिकी सरकारको युएससीआईएसमा आवेदन दिनुभएको छ तर त्यसबारे निर्णय हुनमा युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने तपाईले छिटो निर्णय

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com