इमिग्रेशन

अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

न्यूयोर्कस्थित अध्यागमन कानुन व्यवसायी एलन लीले गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गर्नेहरू अहिले ट्रम्प प्रशासनको कडा निगरानीमा रहेको भन्दै गैरआप्रवासी भिसामा अमेरिकाभित्र हुनेहरूलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्राबाट टाढा रहन सुझाव दिएका छन्।

आप्रवासीलाई सहयोग गरेको आरोपमा एक अमेरिकी न्यायाधीश पक्राउ

अमेरिकी अधिकारीहरूले शुक्रबार विस्कन्सिनकी मिलवाकी काउन्टी सर्किट न्यायाधीश हन्ना दुगानलाई पक्राउ गरेका छन्। उनीमाथि आप्रवासन कारवाहीलाई छल्न एक व्यक्तिलाई सहयोग गरेको आरोप लगाइएको छ। यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन

अमेरिकाबाट डिपोर्ट पछि नेपाल छिरेका भुटानी शरणार्थीलाई पूरानै शरणार्थी शिविरमा बस्न दिइने

अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएका चार जना भुटानी शरणार्थीलाई उनीहरु अमेरिका जानु अघि बस्दै आएको शरणार्थी शिविरमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । अशोक गुरुङ, सन्दीप दर्जी, रोशन तामाङ

ग्रिनकार्ड आवेदन पेन्डिङ भएका अमेरिकाबाहिर गएमा फर्किँदा प्रवेशमा रोक लाग्न सक्ने चेतावनी

ग्रिनकार्ड आवेदन पेन्डिङ भएकाहरू अमेरिकाबाहिर गएमा फर्किँदा प्रवेशमा रोक लाग्न सक्ने सीबीपीले चेतावनी दिएको छ। हालै प्रकाशित ज्ञानमालामा सीबीपीले अमेरिकी अध्यागमन कानूनमा हालै गरिएका परिवर्तनहरूका कारण ग्रिनकार्ड आवेदन पेन्डिङ भएकाहरू

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्नसक्ने

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्न सक्ने देखिएको छ। किनभने ट्रम्प प्रशासनका अधिकारीहरूले अपराधमा दोषी ठहरिएका अमेरिकी नागरिकहरूलाई देशनिकाला गर्ने र आप्रवासीमात्र नभई ट्रम्पको नीतिहरूको

५ महिनामा ११०४ नेपालीलाई डाइभर्सिटी भिसा

चालु आर्थिक बर्षको ५ महिनामा ११०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या जनवरी

अपराध बाहेक यी ५ गल्ती गर्दा पनि गुम्नसक्छ अमेरिकी ग्रिनकार्ड

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ । कतिपयलाई

ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य

राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा अध्यागमन नीतिका बाबजुत फेब्रुअरीमा २९०३ नेपालीले अमेरिकाको गैर आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या १८३८ रहेको

ट्रम्पको कडा नीतिबीच फेब्रुअरीमा विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा रेकर्ड ब्रेक

फेब्रुअरी २०२५ मा अमेरिकाको विद्यार्थी भिसा (एफ-१) पाउने नेपाली विद्यार्थीहरूको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको  तथ्यांकअनुसार फेब्रुअरीमा ८०२ जना नेपाली विद्यार्थीहरूले

अमेरिकाबाट देशनिकालापछि नेपालमा पक्राउ भूटानी शरणार्थीको निष्कासन रोक्न सर्वोच्चको आदेश

अमेरिकाबाट देशनिकाला भई नेपाल पुगेपछि पक्राउ परेका भूटानी शरणार्थीहरूको निष्कासन रोक्न नेपालको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। हालै अमेरिकाबाट देशनिकाला भई भुटान पठाइएकामध्ये ४ जना पूर्व भुटानी शरणार्थीहरू

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com