अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनका ५ सय डोज मिल्काउने फार्मासिस्ट पक्राउ

अमेरिकाको विसकन्सिनमा कोरोनाबिरुद्धको भ्याक्सिनका ५ सय डोज मिल्काउने फार्मासिस्ट पक्राउ परेका छन् । ती फार्मास्टिले स्थानीय अस्पतालबाट मोडेर्ना भ्याक्सिनका ५७ वटा शिशीहरु फ्रिजबाट निकालेर बाहिर राखेका थिए । जुन ५

नयाँ बर्षसँगै अमेरिकामा विभिन्न राज्यमा न्यूनतम तलब बृद्धि, कुन राज्यमा कति?

नयाँ बर्षसँगै अमेरिकाका कैयन राज्यहरुमा कामदारलाई दिइने न्यूनतम पारिश्रमिक बृद्धि गरिएको छ । क्यालिफोर्निया, कनेक्टिकट, इलिनोय, मेरिल्याण्ड लगायतका राज्यहरुले न्यूनतम तलब बढाएका छन् । अलास्का र एरिजोनाले १५ सेन्टस तलब

वेष्ट भर्जिनियामा ४२ जनालाई कोरोनाबिरुद्धको भ्याक्सिनको साटो गल्तीले एन्टीबडी प्रदान

वेष्ट भर्जिनियाको एउटा क्लीनिकले ४२ जनालाई कोरोनाबिरुद्धको भ्याक्सिनको साटो गल्तीले सिरिन्जमार्फत एन्टीबडी दिएको छ । तर उनीहरु कुनै जोखिममा भने नरहेको राज्य र स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ती

१२० बर्षदेखि नयाँ बर्षको स्वागतमा विश्वको ध्यान खिच्दै आएको टाइम्स स्क्यायर यसपटक सुनसान

१२० बर्षदेखि नयाँ बर्षको पूर्वसन्ध्यामा विश्वको ध्यान खिच्दै आएको न्युयोर्कको टाइम्स स्क्यायर यसपटक सुनसान भएको छ । हरेक बर्ष नयाँ बर्षको पूर्व सन्ध्यामा दशौं हजारको जमघट हुने टाइम्स स्क्वायरमा सर्वसाधारणलाई

कोरोना महामारीका १ बर्ष : डिसेम्बर ३१ देखि डिसेम्बर ३१ सम्म

आजकै दिन एकबर्ष अगाडि चीनको वुहानमा नयाँ खालको निमोनियाका केसहरु भेटिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको थियो । त्यसयता विश्वभर फैलिएको कोरोना महामारीले १८ लाख भन्दा बढीको ज्यान लिइसकेको छ

१३ राज्यमा ९३ जनाको हत्या गरेका सिरियल किलरको ८० बर्षको उमेरमा निधन

अमेरिकन इतिहासकै सबैभन्दा खतरनाक मध्येका एक सिरियल किलर स्यामुअल लिटलको ८० बर्षको उमेरमा बुधबार निधन भएको छ । उनले हत्या गरेका भनिएका कैयन व्यक्तिका बारेमा भने अहिलेसम्म पनि प्रहरी अनुसन्धान

ट्रम्प प्रशासनले अन्तिम समयमा घोषणा गरेका नियम रोक्न बाइडेनले पहिलो दिन नै मेमो जारी गर्ने

जनवरी २० पछिमात्र कार्यान्वयन हुनेगरी ट्रम्प प्रशासनले ल्याउन लागेका अध्यागमन लगायतका कैयन नियम खारेज गर्न कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले मेमो जारी गर्ने भएका छन् । यो मेमोले

एस्ट्राजेनेका खोपलाई बेलायतमा अनुमति: बेलायतलाई राहत, नेपालजस्ता मुलुकलाई उपयोगी

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई आम प्रयोगका लागि बेलायतले अनुमति प्रदान गरेको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाद्धारा निर्मित खोप प्रयोगका लागि सुरक्षित रहेको निष्कर्षसहित यहाँको ‘मेडिसिन एण्ड

दोश्रो चरणको ६ सय डलरको राहत चेकबारे थाहा पाउनुपर्ने मुख्य १३ कुराहरु

अमेरिकामा ६ सय डलरको राहत चेक मंगलबार राती नै कैयनको बैंक एकाउन्टमा डिपोजिट गर्न सुरु गरिएको ट्रेजरी डिपार्टमेन्ट र आईआरएसले जनाएका छन् । मंगलराती प्राप्त नभएकाहरुले आगामीसातासम्म प्राप्त गर्ने र

अमेरिकामा ६ सय डलरको राहत चेक आज राती नैं बैंक एकाउन्टमा पठाइने

अमेरिकामा ६ सय डलरको राहत चेक आज राती नै कैयनको बैंक एकाउन्टमा डिपोजिट हुने ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले जनाएका छन् । आईआरएससँग बैंक एकाउन्ट भएकाहरुमध्ये कैयनका खातामा ६ सय डलरको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com