अन्तर्राष्ट्रिय

two Euro banknotes
पोर्चुगलमा १२५ युरोको राहत चेक वितरण धमाधम, सोमबारसम्म सबैले पाइसक्ने

पोर्चुगलमा मासिक २७ सय युरोभन्दा कम आम्दानी हुनेहरुलाई १२५ युरोको चेक पठाउन सुरु गरिएको छ । जीवन यापनको बढ्दो लागतको प्रभावलाई कम गर्न मद्दत गर्न राहत चेक वितरण सुरु गरिएको

महिलालाई हेरेको निहुमा दलित परिवारका तीन जनाको गोली हानेर हत्या

भारतको मध्य प्रदेशको दमोह जिल्लाको गाँउ देवरानमा दीपावलीको एक दिनपछि मंगलबार महिलालाई हेरेको निहुमा भएको झगडामा दलित परिवारका तीन जनाको गोली हानी हत्या गरिएको छ । झगडाको वास्तविक कारण थाहा

युक्रेनी राष्ट्रपतिलाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकको आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर

time lapse photography of train in tunnel
न्युयोर्क सिटीमा ट्रेनको ढोकामा अड्केका २० बर्षका युवकलाई ट्रेनले घिसार्दा मृत्यु

न्युयोर्क सिटीको म्यानहटन कोलम्बस सर्कलमा ट्रेनको ढोकामा अड्केपछि सोमबार एक २० वर्षीय युवकको मृत्यु भएको छ । कपडा अड्केपछि उनीआउँदै गरेको ट्रेनको अगाडि पटरीमा घिसारिएका थिए । यो अमेरिकाको सबैभन्दा

सोमबार पनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ६८० मिलियन डलर

सोमबार पनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ६८० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब बुधबार खोलिने भएको छ । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ

यी हुन् भारतीय मूलका व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री रहेका विश्वका सात देश

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि भारतीय मूलका व्यक्ति नेतृत्वमा रहेका देशको सुची थपिएको छ । ऋषि सुनक प्रधानमन्त्री भएकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ऐतिहासिक घटना भनेका छन्

राजा चार्ल्ससँगको भेटपछि ऋषि सुनकबाट बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण

ऋषि सुनकले आफ्नो कन्जरभेटिभ पार्टीका पूर्ववर्तीहरूका गल्तीहरूलाई स्वीकार गर्दै र राजनीतिक र आर्थिक समस्यामा फसेको देशका लागि कठिन निर्णयहरूको चेतावनी दिँदै मंगलबार बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन् ।

कसरी भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री पदमा पुगे ?

मौरिसस, गायना, आयरल्यान्ड, पोर्चुगलदेसख फिजीसम्म प्रधानमन्त्री वा राष्ट्रपति भइसकेका भारतीय मूलका नेताहरूको लामो सूची छ । भारत बाहेक संसारमा कुनै पनि देश छैन जुन मूलका मानिसहरूले ३० भन्दा बढी देशहरूमा

न्युयोर्कमा दुर्घटनामा १४ देखि १७ बर्षका ४ जनाको मृत्यु, १६ बर्षका चालक नियन्त्रणमा

आज न्युयोर्कको बफेलोको रुट १९८ र्‍याम्प नजिकै भएको रोलओभर दुर्घटनामा १४ देखि १७ बर्षका ४ जनाको मृत्यु भएको छ । एकजना घाइते टिनएजरलाई अस्पतालमा भर्ना गरिएको छ। आज बिहान भएको

अमेरिकी राष्ट्रपति बाइडेनबाट दिपावलीको शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवशरमा शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले दिपावली मनाउने सबैलाई शुभकामना दिनुभएको हो । वक्तव्यमा भनिएको छ जिल र म संयुक्त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com