अन्तर्राष्ट्रिय

अमेरिकाको आरोपपछि श्रीलंकाको समर्थनमा आयो चीन,आईएमएफलाई रकम उपलब्ध गराउन आग्रह

अमेरिकी उपसचिव भिक्टोरिया नुल्यान्डले श्रीलंकाको कमजोर आर्थिक अवस्थाबारे चीनलाई प्रश्न गरेकी छन् । उनले श्रीलंकालाई चीनले कुनै पनि प्रकारको ऋण सहुलियत नदिएको बताए । यससँगै उनले सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाताका

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध

अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

  गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो । विश्वको सबैभन्दा

न्युयोर्क सिटीमा आज र भोलि खतरनाक चिसो, सावधान रहन चेतावनी

जनवरीमा न्युयोर्क सहरमा बेमौसमी न्यानो भएपनि फेब्रुअरी महिना भने आर्कटिक विस्फोटको साथ सुरु भएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार शुक्रबार बेलुकाको तापक्रम माइनस १२ डिग्री सेल्सियस (१० डिग्री फरेनहाइट)

अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन अमेरिकाले किन खसालेको छैन ?

अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन अमेरिकाले किन खसालेको छैन भन्नेबारे प्रश्न उठेको छ । अमेरिका र क्यानडाले अमेरिकाको उत्तरी भागको आकाश माथि उडिरहेको एक संदिग्ध चिनियाँ जासुसी बेलुनलाई निगरानी

अमेरिकामा चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकी विदेशमन्त्रीको बेइजिङको यात्रा स्थगित

अमेरिकामा संदिग्ध चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङको यात्रा स्थगित भएको छ । स्थगनले वाशिंगटन र बेइजिङ बीचको तनावमा महत्त्वपूर्ण नयाँ चरण देखिएको छ । अमेरिकी विदेशमन्त्रीको

अमेरिकाको आकाशमा घुमेको बेलुन आफ्नो भएको चीनबाट स्वीकार, हावाले धकेलेको दावी

अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको छ । अमेरिकाले यो बेलुक जासुसी भएको आशंका गरेको थियो। अमेरिकाको आकाशमा चीनको बेलुन

कतारमा कीराफट्याङ्ग्रालाई खाद्य प्रयोगमा प्रतिबन्ध

युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी

कोरोना महामारीले बन्द रहेको हङकङ र मकाउबाट चीन आजआउ पूर्णरूपमा खुला

कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आजआउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध

युक्रेनमा ५ लाख सैनिकसहित ठूलो आक्रमण गर्ने तयारीमा पुटिन

रुसले ५ लाख सैनिक परिचालन गरेको छ युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले २४ फेब्रुअरीमा कीभमा ठूलो आक्रमण गर्ने योजना बनाएको बताएका छन् । बुधबार फ्रान्सको भ्रमणका क्रममा उनले यस्तो बताएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com