अन्तर्राष्ट्रिय

इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा १२ जनाको मृत्यु, व्यापक क्षति

शनिबार दक्षिणी इक्वेडर र उत्तरी पेरुमा गएको शक्तिशाली भूकम्पले कम्तिमा एक दर्जन व्यक्तिको ज्यान लिएको छ । कैयन व्यक्ति भग्नावशेषमा फसेका छन् भने उद्धार टोलीहरू खटिएका छन् । यूएस जियोलोजिकल

मंगलबार आफूलाई पक्राउ गर्न लागिएको ट्रम्पको दावी

आफूलाई मंगलबार गिरफ्तार गर्न लागिएको डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । न्युयोर्कका एक अभियोजकले पूर्व राष्ट्रपतिसँग यौन मुठभेडको आरोप लगाउने महिलाहरूलाई भुक्तान गरिएको रकमको जाँच गर्ने मुद्दामा आरोपहरू

पुटिनले इराकलाई युक्रेन आक्रमणको प्रमाणका रूपमा प्रयोग गर्न मिल्दैन : टोनी ब्लेयर

पुटिनले युक्रेन आक्रमणको प्रमाणका रूपमा इराकको सन्दर्भ प्रयोग गर्न नमिल्ने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले शनिबार बताउनुभएको छ । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो एक दशकको सबैभन्दा राम्रो र नराम्रो

अमेरिकाविरुद्ध लड्न ८ लाख व्यक्ति स्वैच्छिक रूपमा भर्ना भएको उत्तर कोरियाको दावी

प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको

अन्तर्राष्ट्रिय अदालतले पुटिनविरुद्ध जारी गरेको पक्राउ पुर्जी अर्थहीन भन्दै रुसद्वारा निन्दा

यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको

अमेरिकी ड्रोन खसाल्ने पाइलटलाई रुसले सम्मान गर्ने

अमेरिकी ड्रोन खसाल्ने रुसी लडाकु पाइलटलाई राज्यले सम्मान दिने भएको छ । रक्षा मन्त्रालयले शुक्रबार सो जानकारी दिएको हो । यस कदमले भविष्यमा अमेरिकी निगरानी विमानहरूप्रति रूसले थप आक्रामक दृष्टिकोणको

क्यालिफोर्नियामा भारतीय कलाकारमाथि छुरा प्रहार

जोधा अकबरका अभिनेता अमन धालीवाललाई क्यालिफोर्नियाको जिममा वर्कआउट गर्ने क्रममा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको छ । घटनासँग सम्बन्धित एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । भिडियोमा आक्रमणकारीले अमन

युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

  आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि युट्युबमा फर्किएका छन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट

soup with vegetable beside chopsticks and glass of water
मुसाको सुप बेचेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागबाट बन्द

मुसाको सुप बेचेको आरोप लागेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागले बन्द गराएको छ । कोरियाटाउनको रेस्टुरेन्ट गाम्मियोकलाई स्वास्थ्य विभागले बन्द गराएको हो । उक्त रेष्टुरेण्टले यस हप्ता दुई ग्राहकहरूलाई मुसाको

अन्तर्राष्ट्रिय अदालतबाट पुटिनविरुद्ध युद्ध अपराधको गिरफ्तारी वारेन्ट जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी अधिकारी मारिया अलेक्सेभना लभोभा बेलोभाविरुद्ध युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोपमा ​​युद्ध अपराधको पक्राउ पुर्जी जारी गरेको छ। अदालतले अपराधहरूका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com