
अमेरिकामा ट्रम्प प्रशासनले नर्थ क्यारोलाइनामा कागजातविहीन आप्रवासीहरू विरुद्ध पक्राउ अभियान सुरु गर्ने तयारी गरेको छ। ट्रम्प प्रशासनको नयाँ अध्यागमन (इमिग्रेशन) कारबाहीको लक्ष्य नर्थ क्यारोलाइनाको शार्लट सहर हुने अधिकारीहरूले बताएका छन्।

क्यालिफोर्नियामा जनमत संग्रहबाट पारित भएको निर्वाचन क्षेत्रको पुनः नक्साङ्कनका विरुद्ध अमेरिकी न्याय मन्त्रालयले मुद्दा दायर गरेको छ। अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियामा भर्खरै जनमतसंग्रहमार्फत पारित भएको नयाँ कांग्रेसको नक्सा विरुद्ध मुद्दा

अमेरिकाले सुडानमा हतियार आपूर्तिमाथि कडा कदम चाल्न आग्रह गरेको छ। क्यानाडामा सम्पन्न जी–७ विदेश मन्त्रीहरूको बैठकपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सुडानका अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) लाई हतियार

अमेरिकाको क्यालिफोर्निया सिटीस्थित एक आप्रवासन हिरासत केन्द्रका सात जना बन्दीहरूले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)विरुद्ध सामूहिक मुद्दा दायर गरेका छन् । उनीहरूले केन्द्रमा अत्यन्तै अमानवीय अवस्था रहेको, सफाइको अभाव,

अमेरिकाको क्यालिफोर्निया राज्यले करिब १७ हजार व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने तयारी गरेको छ। रद्द गर्न लागिएका यी अनुमति पत्र सेमिट्रक र बसजस्ता सवारीसाधन चलाउने आप्रवासीहरूलाई दिइएको थियो ।

विदेश पढ्न जाने सपना धेरै भारतीय युवाको साझा चाहना हुन्छ । आइआइटीमा भर्ना हुन नपाएपछि धेरै विद्यार्थीहरूको ध्यान अमेरिका वा युरोपका विश्वविद्यालयतर्फ मोडिन्छ । उनीहरू सोच्दछन् – विदेशी डिग्रीले ‘गुगल’,

अमेरिकामा जारी ४३ दिन लामो ऐतिहासिक शटडाउन अन्त्य भएको छ। सङ्घीय सरकार पुनः खुला गर्ने आर्थिक विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि ४३ दिनको ऐतिहासिक सङ्घीय सरकार बन्द अन्त्य भएको

ट्रम्प प्रशासनको आप्रवासन कारबाहीका क्रममा इलिनोइसमा पक्राउ परेका ६०० भन्दा बढी व्यक्तिहरू मुक्त हुने भएका छन्। अमेरिकी सङ्घीय न्यायाधीशले आप्रवासन कारबाहीका क्रममा इलिनोइसमा पक्राउ परेका ६०० भन्दा बढी व्यक्तिहरूलाई मुक्त

अमेरिकी प्रतिनिधि सभाले देशको इतिहासमा सबैभन्दा लामो सरकार बन्द (शटडाउन) अन्त्य गर्ने विधेयक पारित गरेको छ। अब यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानुन बन्नेछ। त्यसपछि सङ्घीय सरकार पुनः सञ्चालनमा

अमेरिकाले अन्तिम पटक १ सेन्टको सिक्का उत्पादन गर्न लागेको छ। फिलाडेल्फिया मिण्टले अन्तिम ब्याचका पेनीहरू तयार गर्नेछ। करिब २३० वर्षपछि अमेरिकाले १ सेन्टको सिक्का बनाउन रोक्न लागेको हो। अधिकारीहरूका अनुसार
KHASOKHAS