
दक्षिण कोरिया परमाणु–चालित पनडुब्बी निर्माण गर्ने दिशामा उन्मुख भएको देखिएको छ। दक्षिण कोरियाले अमेरिकासँगको सहकार्यमा अब परमाणु–चालित आक्रमण–पनडुब्बी निर्माण गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको हो। ह्वाइट हाउसले सार्वजनिक गरेको

बेलायतमा शरणार्थीहरू अर्थात आश्रय पाएका व्यक्तिले स्थायी बसोबासका लागि अब २० वर्ष कुर्नुपर्ने भएको छ। आश्रय नीतिमा ठूलो परिवर्तन गर्दै बेलायतले आश्रय पाउने मानिसहरूले स्थायी बसोबासको लागि आवेदन दिन २०

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्ने तयारी गरेको देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलामा सम्भावित हस्तक्षेपसम्बन्धी छलफल तीव्र बनाएको छ। राष्ट्रपति ट्रम्पले उच्चस्तरीय छलफलपछि आफूले आक्रमणका बारेमा मनमनै निर्णय गरेको

अमेरिकाको न्यू जर्सीमा कार्यवाहक अटर्नीको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अटर्नी आलिना हब्बाको कार्यालयमा तोडफोड गर्ने क्यालिफोर्नियाका एक व्यक्तिलाई धेरै दिनको खोजीपछि पक्राउ गरिएको प्रहरीले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भ्रमण प्रतिबन्ध (ट्राभल ब्यान) सूचीमा परेका देशका आप्रवासीहरूलाई ग्रीन कार्ड र अन्य आवासीय सुविधा पाउन झनै कठोर बनाउने नयाँ नीति तयार गरिरहेको छ । अमेरिकी

अमेरिकामा ट्रम्प प्रशासनले बालबालिकालाई बोकेर सीमा पार गराउने अभिभावकहरूलाई पक्राउ गर्न थालेको छ। यो लक्षित अभियानलाई कडा बनाउँदै प्रशासनले थुप्रै व्यक्तिहरूलाई पक्राउ गरिसकेको बताएको छ। शिकागोस्थित (डे–केयर) मा एकजना महिलालाई

एप्स्टिन प्रकरणमा मुख्य बैंक र डेमोक्र्याट नेताहरूसँगका सम्भावित सम्बन्धबारे अमेरिकी न्याय मन्त्रालयले छानबिन गर्ने भएको छ। अमेरिकी न्याय मन्त्रालयले विवादास्पद बाल यौन काण्डमा मुछिएका तथा वित्तीय कारोबारी जेफ्री एप्स्टिनका ठूला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका छन्। बीबीसीको ‘पानोरामा’ कार्यक्रमले आफ्नो भाषणलाई सम्पादन गरेको तरिकाप्रति आपत्ति जनाउँदै उनले कानुनी कारबाही गर्ने घोषणा गरेका हुन्। बीबीसीले गल्ती

ब्रिटिश ब्रड्कास्टिङ्ग कर्पोरेसन (बीबीसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष माफी मागे पनि ट्रम्प पक्षले दायर गर्न लागेको मानहानीसम्बन्धी मुद्दाको कुनै कानुनी आधार नरहेको स्पष्ट गरेको छ। सन् २०२४ को अमेरिकी राष्ट्रपति

अमेरिकाको टेक्सस राज्यले न्यूयोर्कका नागरिकमाथि गरेको कारबाही लागू गर्न न्यूयोर्क अदालतले अस्वीकार गरेको छ। न्यूयोर्क अदालतले टेक्ससको अदालतले न्यूयोर्कका चिकित्सकविरुद्ध गरेको फैसला कार्यान्वयन गर्ने मागलाई खारेज गरिदिएको हो। गर्भपतनको औषधि
KHASOKHAS