सिलेब्रेशन

मेरिल्याण्ड राज्य संसदमा ह्यारी भण्डारीको पुन: उम्मेदबारी, भर्चुअल फण्डरेजमा आजै २९ हजार ५ सय

(यो समाचार संकलित रकमको अपडेटसहित सम्पादन गरिएको छ ।-  सम्पादक) मेरिल्याण्ड राज्य संसदमा पुन:  उम्मेदबारीको घोषणा गर्नुभएका नेपाली अमेरिका ह्यारी भण्डारीको भर्चुअल फण्डरेज कार्यक्रममा आज २९ हजार ५ सय डलर

भूतपूर्व गोर्खाकी छोरी अंशु गुरुङ बनिन् बेलायती सेनाको क्याप्टेन

दुई सय वर्षभन्दा लामो समयदेखि  गोर्खाहरुले गौरवपूर्ण इतिहास निर्माण गरेको बेलायती सेनाको एक उच्च पदमा एक नेपाली महिलाले ठाउँ बनाएकी छन्  ।  नेपाली लिंकले समाचार प्रकाशित गरेको छ । भूतपूर्व  गोर्खा सैनिक बाबुकी

बिमल डाँगी र सरिता डाँगीको ‘मेरो हजुर’मा दुर्गेश थापा र निता ढुंगाना

अमेरिकाको न्युयोर्क निवासी गायक बिमल डाँगी र सरिता डाँगी स्वरमा रहेको नयाँ गीत ‘मेरो हजुर’ चर्चित कलाकारहरु दुर्गेश थापा र निता ढुंगानाको नृत्य र अभिनयसहित सार्वजनिक भएको छ । गीतमा

महामारीबीच तिहारमा झिलिमिली काठमाडौं (फोटो फिचर)

यसपटक कोरोनाको महामारीका कारण विगतका बर्षहरुमा जस्तो चाडपर्वको रौनक छैन । महामारीले थलिएको काठमाडौं तिहारमा कस्तो देखिएको छ ? खसोखासकर्मीले दरबारमार्ग, रानीपोखरी, दरबार हाइस्कुल लगायतको तस्वीर खिचेका छन् ।  

यम बराल र उर्मिला लाम्गादेको ‘ताजाताजा’मा नाजिर हुसेन र उषा उप्रेती

चर्चित गायक यम बराल र न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत ‘ताजाताजा’ भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा कलाकारहरु नाजिर हुसेन र उषा उप्रेतीले अभिनय तथा नृत्य गरेका छन्

यी हुन् ह्वाइटहाउसका टास्क फोर्स सदस्य डाक्टर फाउचीसहित कोभिड हिरोबाट न्युयोर्कमा सम्मानित नेपाली

मंगलबार अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउची सहित केही नेपालीहरुलाई समेत न्युयोर्कको ब्रुकलिनमा कोभिड हिरो सम्मान प्रदान गरियो । ब्रुकलिन बोरो प्रेसिडेण्ट

यस्तो छ न्युयोर्कमा लक्ष्मीपूजा र भाइटिकाको साइत

नेपालमा लक्ष्मीपूजा र भाइटिका गरिसकेपछि अमेरिकामा पनि लक्ष्मीपूजा र भाइटिका गर्न सकिने भएको छ । न्युयोर्क निवासी ज्योतिष पण्डित उद्धव शास्त्रीका अनुशार न्युयोर्कमा नोभेम्बर १४ मा लक्ष्मीपूजा र नोभेम्बर १६

सम्मानित हुँदै डाक्टर फाउचीले भने -‘भ्याक्सिन बाटोमा छ’, फाउचीसहित सम्मानित हुनेमा नेपाली समेत

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउची सहित न्युयोर्कको ब्रुकलिनमा कोभिड हिरो सम्मान प्रदान गरिएको छ । ब्रुकलिन बोरो प्रेसिडेण्ट एरिक आडम्सले यस्तो

राष्ट्रसंघको महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा बन्दना राणा पुन: निर्वाचित

संयुक्त राष्ट्रसंघको महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा बन्दना राणा पुन निर्वाचित भएकी छिन् । आज न्युयोर्कमा उनी १३७ मत ल्याएर पुन: निर्वाचित भएकी हुन् । उनी कमिटिमा निर्वाचित ११ उम्मेदबारमध्ये एक

न्युयोर्कको स्थानीय सरकारबाट न्युयोर्क निवासी लेखकको सम्मानमा ‘राजन थपलिया डे’

न्युयोर्कको ब्रुकलिन बोरोले न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको सम्मानमा राजन थपलिया डे घोषणा गरेको छ । सन् २०२० को जुलाई १ लाई ‘राजन थपलिया डे’ घोषणा गर्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com