२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

टप पिक

11,290 समाचार · पेज 37

२० जेष्ठ २०८३, बुधबार

संयुक्त राष्ट्रसङ्घको पहिलो समितिको अध्यक्षता गर्न नेपाल निर्वाचित

नेपाल संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ अधिवेशनका लागि पहिलो समितिको अध्यक्षता गर्न निर्वाचित भएको छ। यसलाई नेपालको बहुपक्षीय संलग्नता…

२० जेष्ठ २०८३, बुधबार

५ महिनामै नेपाल भित्रिए ५ लाख २९ हजार विदेशी पर्यटक, तर उत्साहित छैनन् पर्यटन व्यवसायी

नेपाली पर्यटन क्षेत्रले कोरोना महामारीको छायाँलाई पूर्ण रूपमा पन्छाउँदै नयाँ रेकर्डतर्फ पाइला बढाएको छ । नेपाल पर्यटन बोर्डको…

१९ जेष्ठ २०८३, मंगलबार

अमेरिकामा बायोमेट्रिक्स दिने क्रममा एक नेपाली पक्राउ, चाइल्ड पोर्नोग्राफीको आरोप

बायोमेट्रिक्स कार्यका लागि कार्यालय पुगेका एक नेपाली आवेदकलाई पक्राउ गरिएको युएससीआईएसले जनाएको छ। एजेन्सीका अनुसार ती व्यक्तिको नाममा…

१८ जेष्ठ २०८३, सोमबार

आयोवामा पारिवारिक विवादका कारण अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

अमेरिकाको आयोवा राज्यको एउटा शहरमा पारिवारिक विवादका कारण भएको अन्धाधुन्ध गोली प्रहारमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको…

१८ जेष्ठ २०८३, सोमबार

नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नरोकिने, स्थानीय प्रहरी र संघीय सरकारबीच सहमति

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुलिनले न्यूजर्सीको व्यस्त ‘नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्ट’ मा अन्तर्राष्ट्रिय उडान र…

१८ जेष्ठ २०८३, सोमबार

अमेरिकामा अन्तरवार्ता बिनै एसाइलम अस्वीकार गर्न मिल्ने नीति ल्याइँदै

ट्रम्प प्रशासनले अमेरिकी अध्यागमन अधिकारीहरूलाई आवेदकहरूसँग अन्तर्वार्ता नै नलिई केही एसाइलम आवेदनहरू द्रुत प्रक्रियाबाट खारेज गर्न सक्ने अधिकार…

१८ जेष्ठ २०८३, सोमबार

सान फ्रान्सिस्को महावाणिज्यदूतावास बन्दको निर्णयप्रति अमेरिकामा रहेका नेपाली असन्तुष्ट

स्थापना भएको एक वर्ष पनि नपुग्दै अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा रहेको नेपाली महावाणिज्यदूतावास बन्द गर्ने नेपाल सरकारको…

१७ जेष्ठ २०८३, आइतबार

आफ्नै नीतिबाट पछि हट्यो ट्रम्प प्रशासन, अधिकांश ग्रिनकार्ड आवेदकलाई अमेरिका छोड्न नपर्ने

ग्रिनकार्डको पर्खाइमा रहेका आप्रवासीहरूले आवेदनको निर्णय नआएसम्म आफ्नै देश फर्कनुपर्ने भन्दै मे २१ मा सार्वजनिक गरिएको मेमोबारे होमल्याण्ड…

१७ जेष्ठ २०८३, आइतबार

राजदूत छनोटमा खुला प्रतिस्पर्धा : पारदर्शिताको अभ्यास कि राजनीतिक नियुक्तिको नयाँ शैली ?

नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक सरकारले खुला दरखास्तमार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । सरकारले यसलाई योग्य,…

१७ जेष्ठ २०८३, आइतबार

नेपालले भारतीय भूमि मिचेको प्रधानमन्त्री शाहको दाबी विवादित, सीमाविद् भन्छन् – ‘यो सत्य होइन’

झन्डै दुई तिहाइ बहुमतसहित एकल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिका…