२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

टप पिक

11,284 समाचार · पेज 26

९ श्रावण २०८३, शनिबार

भदौ १ देखि नेपाल जान चाहिने ई-भिसामा गैरआवासीय नेपालीका लागि छुट यथावत: अध्यागमन विभाग

नेपालको सरकारले आगामी भदौ १ गतेदेखि नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूका लागि पूर्ण रूपमा लागू गर्न लागेको ‘ई-भिसा’…

९ श्रावण २०८३, शनिबार

अमेरिकी सेनामा कार्यरत सुनिल थापाको मृत्युबारे अमेरिकी सेनाको सीआईडीको प्रतिक्रिया

टेक्सासमा ज्यान गुमाएका अमेरिकी सेनाका २५ वर्षीय सुनिल थापाको मृत्युबारे अनुसन्धान गरिरहेको अमेरिकी सेनाको अपराध अनुसन्धान विभाग (सीआईडी)…

८ श्रावण २०८३, शुक्रबार

नेपालबाट सात महिनामै अमेरिकीसहित २८७ निष्कासित, जरिवाना राजस्व भने निरन्तर ओरालो

नेपालमा पर्यटक तथा विभिन्न बहानामा भित्रिने विदेशी नागरिकहरूको गैरकानुनी बसोबास (ओभरस्टे) र गम्भीर आपराधिक क्रियाकलापमा संलग्नता तीव्र गतिमा…

७ श्रावण २०८३, बिहिबार

टेक्सासमा गोली लागेका अमेरिकी सेनाका सुनिल थापाको मृत्युबारे अमेरिकी सेनाद्वारा फरक खुलासा

टेक्सासमा ज्यान गुमाएका अमेरिकी सेनाका २५ वर्षीय सुनिल थापाको मृत्युबारे अमेरिकी सेनाले ‘खसोखास’सँग फरक खुलासा गरेको छ। अमेरिकी…

६ श्रावण २०८३, बुधबार

नेपालमा ई-भिसा प्रणाली सञ्चालनको तयारी, भिसा पाउन २४ घण्टा

नेपाल सरकारको डिजिटल नेपाल निर्माण गर्ने र मुलुकका सम्पूर्ण प्रशासनिक संयन्त्रलाई प्रविधिमैत्री बनाउँदै लैजाने दीर्घकालीन अभियानअन्तर्गत अध्यागमन विभागले…

५ श्रावण २०८३, मंगलबार

२०२६ को नेपाली डिभी विजेताको केस नम्बर १३ हजार ५ सयमै सीमित, अझै लागेन भिसाको टुङ्गो

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार सेप्टेम्बर महिनाका लागि नेपाली डिभी विजेताहरूको केस…

५ श्रावण २०८३, मंगलबार

अगस्तमा रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणी ग्रिनकार्ड करेन्ट, तेश्रो र चौथोमा एकमहिनाको अग्रता

अगस्त २०२६ को भिसा बुलेटिनअनुसार चीन र भारतबाहेक विश्वका सबै देशहरूका लागि ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा…

५ श्रावण २०८३, मंगलबार

परिवारमा आधारित सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा अग्रता

मंगलबार सार्वजनिक अगस्त २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने…

२ श्रावण २०८३, शनिबार

अमेरिकामा सोसल सेक्युरिटी र ४० क्रेडिटको गणित: नेपाली समुदायले जान्नैपर्ने कुराहरू

अमेरिकामा बसोबास गर्ने र त्यहाँको श्रम बजारमा आबद्ध नेपाली समुदायका लागि ‘सोसल सेक्युरिटी’ भविष्यको एउटा मुख्य आर्थिक आधार…