२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

खबर

14,939 समाचार · पेज 48

२० आश्विन २०७६, सोमबार

महरा बिरामी,हिरासतमै अक्सिजन जडान

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ । सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको…

२० आश्विन २०७६, सोमबार

बढी भाडा लिने छ सवारीसाधन नियन्त्रणमा

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार…

२० आश्विन २०७६, सोमबार

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ…

१९ आश्विन २०७६, आइतबार

कानुनको सर्वोच्चता स्थापित गराउँदै सर्बेन्द्र, गृहमन्त्रीका भाईदेखि सभामुखसम्मलाई खोरमा

नेपालप्रहरीको प्रमुखका रुपमा सर्बेन्द्र खनालले जिम्मेबारी सम्हालेको डेढबर्ष पूरा हुँदैछ । यो अवधिमा खनालको नेतृत्व आइसकेपछि नेपाल प्रहरीले…

१९ आश्विन २०७६, आइतबार

गुञ्जिनै छोड्यो मालाश्री धुन

दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ । अहिले त्यो धुन…

१९ आश्विन २०७६, आइतबार

यसरी सभामुख निवास बालुवाटारबाट पक्राउ गरियो महरालाई

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सभामुख निवास बालुवाटारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले…

१९ आश्विन २०७६, आइतबार

कृष्णबहादुर महरा पक्राउ

निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी  दुर्गाराज रेग्मीको नेतृत्वमा…

१९ आश्विन २०७६, आइतबार

महरालाई नियन्त्रणमा लिन जिल्ला अदालत काठमाडौंको आदेश

संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई जबरजस्ती गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई नियन्त्रणमा…

१९ आश्विन २०७६, आइतबार

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।…

१९ आश्विन २०७६, आइतबार

प्रहरी कार्यालय नजिकै चोरी

कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका…