२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अध्यागमन

2,265 समाचार · पेज 67

१२ श्रावण २०८२, सोमबार

नेपालीको टीपीएस सुरक्षित गर्ने कानुनी लडाईमा न्यूयोर्क सिटीले पनि चाल्यो कदम, सुनुवाई भोलि

न्यूयोर्क सिटीले अमेरिकाका १३ वटा स्थानीय सरकारहरूको गठबन्धनमा सामेल भई नेपालीको टीपीएस खारेजी विरुद्धको मुद्दामा वादीहरूको समर्थनमा अदालतमा…

११ श्रावण २०८२, आइतबार

अहिलेसम्म ४३ जना नेपाली ग्रिनकार्डवाहकलाई अमेरिकी विमानस्थलमा रोक

अहिलेसम्म ४३ जना नेपाली ग्रिनकार्डवाहकलाई अमेरिका आउने क्रममा सीबीपीले अमेरिका प्रवेशमा अयोग्य रहेको आशंकामा रोकेको खुलासा भएको छ…

१० श्रावण २०८२, शनिबार

ट्राफिक टिकट नतिरेको व्यक्ति अमेरिकाबाहिर यात्रा गरेर फर्कदा समस्या हुन्छ?

अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन सीबीपीले अमेरिकामा प्रवेश गर्ने वा पुन प्रवेश गर्ने व्यक्तिहरूलाई ट्राफिक टिकटहरूको जरिवाना समयमै…

१० श्रावण २०८२, शनिबार

अमेरिका छाड्दा कागजी आई ९४ बुझाउन बिर्सनु त भएन? अब के गर्ने?

यदि तपाईसँग कागजी आई ९४ छ भने तपाईले अमेरिका छाड्ने बेला पोर्ट अफ इन्ट्रीमा फिर्ता गर्नुपर्छ । अमेरिकाबाट…

white concrete building under clear blue sky
९ श्रावण २०८२, शुक्रबार

सातबर्ष अगाडि अमेरिका आएकालाई ग्रिनकार्ड दिने बिल सिनेटमा ल्याइदै

अमेरिकी सिनेटर एलेक्स पाडिलाले सातबर्ष अगाडि अमेरिका आएका कागजातविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सिनेटमा प्रस्तुत गर्ने भएका छन्…

a wooden judge's hammer sitting on top of a table
८ श्रावण २०८२, बिहिबार

न्यूयोर्क सिटीको आप्रवासी संरक्षण कानुनविरुद्ध ट्रम्प प्रशासनको मुद्दा

ट्रम्प प्रशासनले आप्रवासीको संरक्षणसम्बन्धी न्यूयोर्क सिटीको कानुनविरुद्ध मुद्दा दायर गरेको छ। न्यूयोर्क सिटीले ट्रम्प प्रशासनको आप्रवासन कानुनको कार्यान्वयनमा…

८ श्रावण २०८२, बिहिबार

क्यानाडाको अध्यागमनले १० हजार आमाबाबु र हजुरबा हजुरआमालाई प्रायोजन गर्न सूचित गर्दै

परिवारसँग पुनर्मिलनको प्रतीक्षामा रहेका क्यानाडामा बसाइँ सर्ने आप्रवासीहरूका लागि खुसीको खबर छ। इमिग्रेसन, रिफ्युजीज र सिटिजनशिप क्यानाडा (आईआरसीसी)…

८ श्रावण २०८२, बिहिबार

अमेरिकामा नेपालीसहित झण्डै १ लाख ८० हजार आप्रवासीलाई खुट्टामा जीपीस लगाउदै आइस

आइसले वैकल्पिक हिराशत कार्यक्रम अन्तरगत छाडिएका झण्डै १ लाख ८० हजार आप्रवासीलाई खुट्टामा जीपीस लगाउने दिशामा काम गरिरहेको…

७ श्रावण २०८२, बुधबार

आफ्नो अनुवादक ल्याउन वा अपोइन्टमेन्ट सार्न युएससीआईएसको सुझाव, तर वकिलको चेतावनी

अमेरिकी अध्यागमन एजेन्सी युएससीआईएसको फिल्ड अफिसमा तपाईंको आगामी अपोइन्टमेन्ट छ र तपाईंलाई अनुवादक चाहिन्छ भने त्यस्ता अनुवादक वा…

७ श्रावण २०८२, बुधबार

ग्रिनकार्ड लगायतका कागजात बोकेर हिँड्न सीबीपीको चेतावनी

अमेरिकाको कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले ग्रिनकार्डवाहक लगायत सबैगैर-नागरिकलाई आफ्ना कागजात बोकेर हिँड्न चेतावनी जारी गरेको छ।…