२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

अध्यागमन

2,264 समाचार · पेज 48

a wooden judge's hammer sitting on top of a table
७ मंसिर २०८२, आइतबार

२४७ जना कागजातविहीनलाई काममा राखेको आरोपमा मिशिगनका दम्पती पक्राउ

संघीय अभियोजकहरूका अनुसार मिशिगनका एक दम्पतीलाई उनीहरूको व्यापारिक प्लम्बिङ व्यवसायका लागि २४० भन्दा बढी कागजात नभएका कामदारहरूलाई रोजगारी…

७ मंसिर २०८२, आइतबार

टीपीएसको सुनुवाइपछि न्यायाधीशको निर्णयको प्रतीक्षा, जनवरी २२ मा के हुँदैछ?

नोभेम्बर १८ मा क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले होन्डुरस, निकारागुआ र नेपालका आप्रवासीहरूको लागि होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमको…

५ मंसिर २०८२, शुक्रबार

ट्रम्प प्रशासनले कागजातविहिनलाई लगाएको दैनिक १ हजार डलर जरिवानाविरुद्ध मुद्दा दायर

ट्रम्प प्रशासनले कागजातविहिनलाई लगाएको दैनिक १ हजार डलर जरिवानाविरुद्ध मुद्दा दायर गरिएको छ । होमल्याण्ड सेक्युरिटीले देशनिकालाको आदेश…

४ मंसिर २०८२, बिहिबार

जनवरी १ देखि वार्षिक एसाइलम, वर्क परमिट र टीपीएस शुल्क बढाउँदै युएससीआईएस

जनवरी १, २०२६ देखि लागू हुनेगरी युएससीआईएसले वार्षिक एसाइलम, वर्क परमिट र टीपीएस लगायतका विभिन्न शुल्कहरू बढाउने भएको…

४ मंसिर २०८२, बिहिबार

अदालतले रोक लगाएको २०२० को एसाइलमसम्बन्धी कडा नियम ट्रम्प प्रशासनद्वारा पुनः अनुमोदन

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले २०२० मा तत्कालीन कार्यवाहक सेक्रेटरी चाड वुल्फ र डिपार्टमेन्ट अफ जस्टिसद्वारा…

४ मंसिर २०८२, बिहिबार

ग्रिनकार्डका लागि आप्रवासी भिसा आवेदन फारम अद्यावधिक गरिँदै, १५ वर्षको यात्रा इतिहास मागिने

अमेरिकी विदेश मन्त्रालयले ग्रिनकार्डका लागि आप्रवासी भिसा आवेदन फारम डीएस–२६० संशोधन गर्ने प्रस्ताव व्यवस्थापन र बजेट कार्यालयमा पेस…

४ मंसिर २०८२, बिहिबार

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, मेक्सिको हुँदै छिर्नेदेखि विद्यार्थी र पर्यटक भिसामा गएकासम्म

अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएका छन् । अमेरिकाबाट डिपोर्ट भएका ३५ जना नेपालीहरू बुधबार साँझ…

३ मंसिर २०८२, बुधबार

न्यूयोर्क सिटीको अध्यागमनमा थप कडाइ गर्ने ट्रम्प प्रशासनको तयारी

अमेरिकाको न्यूयोर्क सिटीमा अध्यागमन (इमिग्रेशन) मा थप कडाइ गर्ने तयारी गरिएको छ। ह्वाइट हाउसका बोर्डर प्रमुख टम होम्यानले…

२ मंसिर २०८२, मंगलबार

स्वास्थ्य, आवास र खाद्य जस्ता सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नयाँ नियम प्रस्ताव

अमेरिकाको नागरिकता र अध्यागमन सेवा युएससीआाईएसले पब्लिक चार्ज नामक बाइडेन युगको नीतिलाई विस्तार गर्न चाहेको छ, जसले आप्रवासीहरूले…

२ मंसिर २०८२, मंगलबार

टीपीएस सम्बन्धी अमेरिकी न्यायाधीशको निर्णय नेपालीको पक्षमा आउने संकेत

अमेरिकी संघीय न्यायाधीश ट्रिना एल थम्पसनले मंगलबार होन्डुरस, निकारागुआ र नेपालका १ लाखभन्दा बढी लामो समयदेखिका बासिन्दाहरूको टीपीएस…