२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अध्यागमन

2,262 समाचार · पेज 26

१९ बैशाख २०८३, शनिबार

ग्रिनकार्डका निर्णयमा लगाइएको रोक गैरकानुनी भएको अदालतको ठहर

म्यासाच्युसेट्सका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ३९ देशका नागरिकहरूको ग्रिनकार्डका निर्णयमा लगाइएको रोकलाई ‘गैरकानुनी’ ठहर गरेका छन्।…

doctor holding red stethoscope
१९ बैशाख २०८३, शनिबार

‘भिसा वेभर’ प्रक्रियामा ढिलाइले अमेरिकामा सयौँ विदेशी चिकित्सकको भविष्य अन्योलमा

अमेरिकाका विभिन्न अस्पतालहरूमा तालिम पुरा गर्न लागेका सयौँ विदेशी चिकित्सकहरू यतिबेला गम्भीर संकटमा परेका छन्। संघीय सरकारले उनीहरूको…

१८ बैशाख २०८३, शुक्रबार

नेपाली भिसाको डिजिटल भुक्तानी प्रणालीमा त्रुटि, विदेशी नागरिकबाट एउटै भिसा शुल्क १० पटकसम्म

नेपालले विदेशी पर्यटक तथा आगन्तुकका लागि अध्यागमन प्रक्रिया सहज बनाउन सुरु गरेको डिजिटल प्रणालीमा प्राविधिक समस्या देखिएपछि एउटै…

१६ बैशाख २०८३, बुधबार

बिना धरौटी आप्रवासीलाई अनिवार्य आइसको हिराशतमा राख्ने नीतिमाथि पुनरावेदन अदालतको रोक

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई धरौटीमा छुट्ने अवसर नदिई हिरासतमा राख्ने नीतिविरुद्ध संघीय पुनरावेदन अदालतले महत्वपूर्ण फैसला सुनाएको छ। मंगलबार…

१६ बैशाख २०८३, बुधबार

ट्रम्प प्रशासनद्वारा आप्रवासीहरूको ‘ब्याकग्राउन्ड चेक’ मा कडाइ: हजारौँका आवेदनहरू रोकिँदै

ट्रम्प प्रशासनले कानुनी आप्रवासन सुविधाहरूका लागि आवेदन दिने आप्रवासीहरूको एक ठूलो वर्गमाथि कडा सुरक्षा जाँच सुरु गरेको छ।…

१५ बैशाख २०८३, मंगलबार

अमेरिकी भिसा अन्तर्वार्तामा अब दुई नयाँ प्रश्न, एसाइलमको मनसाय भए भिसा नपाइने

अमेरिकी विदेश मन्त्रालयको नयाँ निर्देशिकाअनुसार अब अमेरिकाको भिजिटरलगायतका गैर-आप्रवासी भिसा आवेदन दिने व्यक्तिहरूले कन्सुलर अफिसरसामु आफू आफ्नो देशमा…

१५ बैशाख २०८३, मंगलबार

एसाइलममा कडाइ गर्न अमेरिकी अध्यागमन अदालतमा नयाँ न्यायाधीशहरू नियुक्त

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै आप्रवासन अदालतहरूमा व्यापक फेरबदल सुरु भएको छ। ट्रम्प प्रशासनले बाइडेन प्रशासनका पालामा नियुक्त…

१५ बैशाख २०८३, मंगलबार

वार्षिक एसाइलम शुल्क नतिरे आवेदन खारेज, वर्क परमिट पनि रद्द हुने

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वार्षिक एसाइलम शुल्क तिर्न बाँकी रहेकाहरूले भोग्नुपर्ने परिणामबारे अन्तरिम अन्तिम नियम प्रकाशित गरेको छ।…

१४ बैशाख २०८३, सोमबार

श्रम स्वीकृतिमा अमेरिका जाने नेपालीको संख्या वार्षिक रूपमा घट्दो, ४ महिनामा ११२ मात्रै

वैदेशिक रोजगारीप्रति नेपालीको आकर्षण निरन्तर बढिरहँदा एक महिनामै ६१ हजारभन्दा बढी नागरिक श्रम स्वीकृति लिएर विदेशिएका छन्। वैदेशिक…

९ बैशाख २०८३, बुधबार

आप्रवासनको जोखिमपूर्ण यात्रा : एक वर्षमै ८ हजारको मृत्यु, युरोप जाने मार्ग सबैभन्दा घातक

गत वर्ष विश्वभरका विभिन्न आप्रवासन मार्गहरूमा झण्डै ८ हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएको तथ्य सार्वजनिक भएको…