
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताउनुभएको छ । यहाँ निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उहाँले कार्यालयबाट हुने सेवा

अष्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली ‘लेजर’ प्रविधिको विकास गरिरहेका छन्। वैज्ञानिकहरूका अनसार लाखौंको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन्।

चैत ८, काठमाडौं– बुधबार राति बालाजुमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। सवा १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नुवाकोट बेलकोट नगरपालिका ३

चैत ८, नवलपरासी । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्न भारत लैजान लाग्न लागेको आरोपमा सुस्ताका बासिन्दाले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका

चैत ८, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ। संस्थापक मार्क जुकरबर्गले आफ्नो गल्तीका कारण फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भएको बताएका हुन्। क्याम्ब्रिज एनालिटीका स्क्यान्डल

चैत ८, हुम्ला । बुधबार रातिदेखि बिहिबार बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली

चैत ८, रक्षामन्त्री र्इश्वर पोखरेलले काठमाडौं– निजगढ फास्ट ट्रयाकको निर्माण प्रगति बुझ्न निरीक्षणमा निस्किएका छन्। नेपाली सेनाको हेलिकप्टर चढेर निरीक्षणका लागि रक्षामन्त्री पोखरेल निरीक्षणका लागि प्रस्थान गरेका हुन्। पुष्पकमल दाहाल

चैत ८, ललितपुर । अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरुलाई एक/दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी

चैत ८, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजबाट शुरु भएको छ । परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ

अमेरिकाले चीनविरुद्ध नाकावन्दी लगाउने तयारी गरेको छ । अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ती चोरी गर्नेलाई बढावा दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकावन्दी लगाउने तयारी गरेको हो । सो मुद्दामा लामो समयदेखि
KHASOKHAS