आजबाट एसईई परीक्षा सुरू, चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

चैत ८, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजबाट शुरु भएको छ । परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ छन् भने एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा परीक्षा चैत २० गते सकिनेछ ।

१० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष हुने बताइएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com