खबर

वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य होला त पूरा ?

चैत ९, काठमाडौं । एकसाता अगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका रवीन्द्र अधिकारीले सन् २०३० सम्म्मा वार्षिक ५० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेका छन्

सडकको लालपूर्जा व्यक्तिको नाममाः सडकको पनि कर तिर्दै स्थानीय

चैत ९, म्याग्दी । २०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाए पनि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने

बाम एकता आगामी वैशाख १० गते घोषणा हुँदै

नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

चैत ९, काठमाड‌ौं ‌। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११

कांग्रेस नेता खड्काको स्वास्थ्य अवस्थामा थप समस्या, भेन्टिलेटरमा राखेर उपचार शुरु

चैत ९। काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित

फुङलिङको होटल इको भ्यु पोइन्टमा आगलागी

चैत ९, फुङलिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा आगलागी भएको छ । सदरमुकाम प्रबेशद्वार हेलप्याड नजिकै रहेको होटलमा शुक्रबार बिहान आगलागी भएको हो । करिब पौने

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते

भारत : ‘गो रक्षा’ समूहबाट भएको हत्यामा ११ लाई जन्मकैद

उत्तर भारतको झारखण्ड राज्यको एउटा अदालतले गत वर्ष भएको एक जना मुसलमान व्यापारीको हत्याको अभियोगमा ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ। गाईको मासु ओसारपसार गरेको भन्दै ५५ वर्षीय अलिमुद्दिन अन्सारीलाई

आवेगमा विहेः फुर्सदमा पछुतो

– बिनु सुवेदी – काठमाडौं । निश्चल अनुहार, चञ्चल भावभंगी, ठीक र बेठिकबीचको फरक र त्यसले पार्ने असरबारे खास जानकारी छैन । तर, सिउँदोमा सिन्दुर भरिएको छ, गलामा मंगलसुत्र ।

उर्जामन्त्रीले कर्मचारीलाई भने ‘म तपाईहरुको साथी पनि गार्जेन पनि तर मलाई परिणाम चाहिंन्छ’

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले बदलिएको परिस्थतिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागिय प्रस्तुतीकरण कार्यक्रमलाई विहिवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com