
चैत १०, बर्दिबास । महोत्तरीको रौजा बजारमा गए राति आगलागी हुँदा आठ वटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

चैत १०, काठमाडौ । पूर्व जनमुक्ति सेना नेपालका कम्पनी सह कमाण्डर गम्भीरको ब्लड क्यान्सरबाट मृत्यु भएको छ । रोल्पा माडी गाउपालिका ५ भावाङ पाछाबाङ निवासी गणेश बहादुर सितिमहर विक ९गम्भीर०

चैत १०, विराटनगर– पाँचथर र खोटाङमा सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुँभाङ–भाते सडक खण्डमा मे १ ज १८०९ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री स्थानीय

चैत १०, काठमाडौँ नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन् । ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ

प्ले ब्वाई म्यागेजिनकी पूर्व मोडल क्यारन म्याकडगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पसँग माफी मागेकी छन् । उनको दावी थियो कि सन् २००६ मा ट्रम्पसँग उनको अफेयर थियो ।

बीबीसी–चीन र पाकिस्तानको सम्बन्धले पुन संसारको ध्यान तानेको छ । चीनले पाकिस्तानलाई यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसले सजिलै अकाशबाट तिब्र गतिमा आइरहेको मिसाइल पत्ता लगाउन सक्छ । चीनको सहयोगबाट

प्रेम सुनार गुल्मी–विवाहको १४औँ दिनसम्म नयाँ दाम्पत्य जीवन विताएका उनीहरु । १५औँ दिनको विहानपख विस्तारामा श्रीमानसँगै मुस्कुराउँदै उठेकी उनी केहीवेरपछि घरबाट निस्कन्छिन् । त्यहीँ विहानीको मुस्कान नै उनका श्रीमानका लागि

मड्रिडस्थित स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ। अन्य आठजनासहित ती नेताहरूमाथि स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ। पाँचजना पृथकतावादी नेताहरू सुनुवाइ पूरा

सुबास दर्नाल । ओखलढुगा, चैत्र १० – ओखलढुगांको सिजिदेम्बा गाउँपालिका–४ मा आफ्नै छोराको खुकुरी प्रहारबाट ५६ वर्षीया बाबु गोमानसि सुनुवार गम्भिर घाईते भएका छन । घरयासी विबादका कारण शुक्रबार २४

गंगा बराल, काठमाडौं निजामती कर्मचारीले स्वैच्छिक अवकाशका लागि आवेदन दिए पनि वर्तमान सरकारले यसबारे अलमल हुने गरी अभिव्यक्ति दिन थालेपछि निजामती कर्मचारी अन्योलमा परेका छन्। लालबाबु पण्डित संघीय मामिला तथा
KHASOKHAS