खबर

गाई काटेको आरोपमा ४ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ४ ज्योतीनगरबाट गाई काटेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउपर्नेमा ७० वर्षीय होमबहादुर राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती

नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर

चैत १०, काठमाडौ । बेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला गरेको छ । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका

जाजरकोटमा फेसबुक चलाउन प्रतिबन्ध

भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउन बन्द गर्ने निर्णय गरेको हो । सूचना शाखा उपप्रमख भावना भण्डारीका अनुसार, कार्यालय

उपत्यकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५४औँ हप्तामा आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी तीन

यी प्रहरी अधिकारी, जसले ४ सय ४४ जनालाई ‘इन्काउन्टर’ गरे

बीबीसी–कराचीमा नक्कली मुडभेडको सख्याँ बढाउने प्रहरी अधिकारी राव अनवार कैयौ विषयमा सामान्य छन् । यसै बर्ष १७ जनवरीसम्म कराचीको मलीर इलाकामा एसएसपी भएर काम गरेका राव अनवारको अगाडि भारत महाराष्ट्रका

चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल

–रमेश लम्साल  काठमाडौं- हरेक दश वर्षमा परिवर्तन हुँदै आएको चिनियाँ नेतृत्वमा यसपटक भने नेतृत्वले चाहेसम्म रहन पाउने नयाँ व्यवस्था गरिएको छ । समर्थकले यसलाई इतिहासको आवश्यकता र राष्ट्रिय चाहनाको रुपमा

अमेरिका र चीनबीचको ‘ट्रेड वार’ के हो, यसको असर के हुन्छ ?

दुनियाँको सबैभन्दा शक्तिशाली दुई अर्थव्यवस्था चीन र अमेरिकाबीच ‘टे«ड वार’ हुने आशंकाले अर्थशास्त्री र शेयरबजारमा खलबली मच्चिएको छ । अमेरिकाले चीनबाट आयात हुने समानमा शुल्क लगाउने निर्णय गरेपछि चीनले पनि

जब अष्ट्रेलियाको चोक चोकमा नेपाल गुन्जियो

हेमन्त काफ्ले अष्ट्रेलियाको सिड्नीबाट चार सय किलोमिटर टाढा रहेको काउराले मनाउने नियमित वार्षिक उत्सवमा यसपाला नेपालमय बनाएको छ। काउराले यसपाली आफ्नो वार्षिक महोत्सवलाई नेपालको नाममा आयोजना गरेको हो। यहाँका मुख्य

नेपाली सेनाको परीक्षामा संलग्न १२ जना नक्कली परीक्षार्थी पक्राउ

चैत १०, काठमाडौं । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएको छ । शनिबार विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको

तेह्रथुममा अकबरे खोर्सानीबाट २ करोड भित्रियो

चैत १०, तेह्रथुम जिल्लाले जारी वर्ष २ करोड रुपैयाँभन्दा बढी रुपैयाँको अकबरे खोर्सानी निर्यात गरेको छ। व्यवसायिक अकबरे खोर्सानी खेतीमा लागेका कृषकले गत जेठदेखि फागुन महिनासम्ममा २ करोड १० लाख

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com