खबर

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ‘घट्दो’

वैशाख १४, नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पछिल्ला वर्षहरूमा कमी आएको एउटा ताजा अध्ययनले देखाएको छ। नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, अन्तर्राष्ट्रिय आप्रवासन संगठन लगायत मिलेर आर्थिक वर्ष २०७२र७३

बिर्तामोडको एक होटलमा छापा, तीन युवतीसहित नौ जना पक्राउ

वैशाख १४, झापा– बेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले बिर्तामोडको एक होटलमा छापा हानी तीन युवतीसहित नौ जनालाई पक्राउ गरेको छ। बिर्तामोडको कृषिथोक बजारस्थित आँगन होटल एण्ड लजमा छापा हानी प्रहरी

चक्कू प्रहारबाट सातको मृत्यु, १२ जना घाइते

वैशाख १४, एजेन्सी, चीन । चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तीमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । स्थानीय

पार्टी एकतामा शंका नगर्नुस् : मन्त्री पुन

वैशाख १४, नुवाकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालले आज

ट्राफिक प्रहरीकोे सक्रियताकै कारण पर्वतमा सवारी दुर्घटनामा कमी

वैशाख १४, पर्वत । पर्वतमा ट्राफिक प्रहरीकोे सक्रियताकै कारण सवारी दुर्घटनामा कमी आएको आएको छ । चार वर्षको तथ्याङ्कमा जिल्लाभर सवारी दुर्घटना, कारबाही र ट्राफिक नियम उल्लंघनमा समेत कमी आएको

बुटवलका उद्योगी व्‍यावसायीको माग, दोहोरो करको अन्त्य

वैशाख १४, भैरहवा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक व्यवसायीले खुल्ला छलफलमा राखेका महत्त्वपूर्ण सुझाव टिपोट गरिरहदा वुटवलका उद्योगी व्‍यावसायीले दोहोरो करको अन्त्य हुनु पर्ने माग गरेका छन्। अर्थमन्त्रालयले आर्थिक

सभामुख महरा र नेपालका लागि बेलायतका राजदूतबीच शिष्टाचार भेटवार्ता

वैशाख १४, काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आज सभामुखको कार्यालय सिंहदरवारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा सभामुख महराले बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो

काठमाडौंमा असिना पानी परेपछि सर्वसाधारणलाई समस्या

वैशाख १४, काठमाडौं । पश्चिमी वायुका कारण काठमाडौंसहित देशका विभिन्न स्थानमा असिना पानी परिरहेको छ। एक्कासि पानी परेपछि सर्वसाधारणलाई समस्या भएको छ। न्यून चापीय क्षेत्र पश्चिमी र पूर्वी क्षेत्र नजिक

२५६२ औं बुद्ध जयन्तीको अवसरमा महोत्सव हुने

कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं बुद्धजयन्तीका अवसरमा तीन दिने महोत्सव हुने भएकोछ । मिलन युवा क्लबको रजत महोत्सवको अवसर समेत पारी यही वैशाख १५, १६ र १७

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com