
चितवन २४ वैशाख । पूर्वी चितवनमा आइतबार साँझको हावाहुरी र असिनाले करोडौंको केरा नोक्सान गरेको छ । केरा खेतीमा भएको यो नोक्सानी अहिलेसम्मकै ठूलो भएको केरा व्यवसायीले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालका लागि करारमा चिकित्सक र स्वास्थ्यकर्मी पदमा दर्खास्त आह्वान गरेको छ। थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

टवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो । १२ जना प्रतिस्पर्धीमध्ये

जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवामा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् । प्रहरी चौकी महादेवपटीमा कार्यरत प्रहरीलाई अपहरण गर्न खोजेको आरोपमा चार जना भारतीय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सोमवार शपथ ग्रहण गर्दैछन्। गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए। विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रमको तयारीलाई महानगरले तीव्रता दिएको छ । प्रधानमन्त्री काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था तथा सरसफाइमा विशेष ध्यान दिइने छ । केही

वैशाख २४, पोखरा । प्रदेश नम्बर ४ को सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट पारित भएको छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक

वैशाख २४, संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी १ मा रहेको बसपार्कबाट यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। जुम्ला जिल्ला सुन्दरी गाउँपालिका–७ का नरबहादुर रोकायालाई यार्सागुम्बासहित आइतबार प्रहरीले पक्राउ गरेको हो।

पतिसँग सम्बन्धविच्छेद भएकी एक महिलाले स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधी लेखेर दिए। केही दिन औषधी खाँदा पनि अवस्था नसुध्रिएपछि उनी अहिले मनोपरामर्श लिइरहेकी छिन्। रोग पहिचान गरी सम्बन्धित

पुरातात्विक महत्वका प्राचीन मुति विदेशी नागरिकलाई कारोडौं रुपैयाँमा विक्री गर्ने गरेको पार्यएको छ । नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोवार हुँदै आएको प्रहरी अनुन्धानबाट खुलेको छ । दरबारमार्गस्थित
KHASOKHAS