
३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई सोमबार काठमाडौं झिकाइएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा.

विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको १०औं महिनामा आएपछि बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ । १०

सैनिकहरूको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरू हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ। मोटोपना र दुब्लोपना अत्याधिक भएमा त्यस्ता सैनिक

केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए । मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए । तर, उनको घोषणा ठेकेदारले

सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ। जनकपुुर–जयनगर रुटमा कुुदाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुुमान गरिएको छ। यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ

कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । साद अल अब्दुल्लाहा क्षेत्रमा विक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९

टंक बुढाथोकी र अशोज दर्जीले गरे सम्पूर्ण नेपाली लाई यस्तो अनुरोध (भिडियो सहित)

अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको

सिंगापुरमा मंगलबार (जुन १२ मा) हुने उत्तर काेरियाली नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीचकाे वार्ताका लागि सिंगापुर सरकारले गर्ने खर्चकाे पूर्वानुमान सार्वजनिक गरेकाे छ । सिंगापुरका प्रधानमन्त्री

यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त
KHASOKHAS