खबर

अब सडक अवरुद्ध गरे ३ वर्षसम्म कैद

सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार

ट्रम्पद्वारा ‘विना कुनै पूर्वशर्त’ भेटवार्ताका लागि इरानी नेताहरूलाई प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘विना कुनै पूर्वशर्त’ र ‘जुनसुकै बेला’ भेटवार्ताका लागि इरानी नेताहरूलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसमा संवाददाताहरूलाई उनले भने, “म जोसुकैलाई भेट्नसक्छु। म भेटवार्ताहरूमा विश्वास गर्दछु।” यसै

टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता !

ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा

१६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !

छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएको ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो

खाली हुँदै निर्मल निवास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका

बढ्दैछ नेपालको शान अब नयाँ बानेश्वर र कोटेश्वरमा पनि यस्तो अण्डरपास

नेपालका शहरहरुलेपनि मुहार फेर्दैछन् । यसकारण बढिरहेको छ देशको शान । कलंकीमा बनेसँगै अब काठमाडौंको नयाँ बानेश्वर र कोटेश्वर चोकमा पनि अण्डरपास बन्ने भएको छ । कलंकीको अण्डरपास बनाउने काम

आफैले हुर्काएर ठुलो बनाएको छोरीलाई आफ्नै हातले चितामा आगो लगाउदै गर्दा बुवा यज्ञराज पन्त भक्कानिदै जव यसो भने…..!

गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ÷संगठन र

पोखरामा बाबुको किरिया बस्न छोरीलाई सकस

संविधानमा महिला र पुरुष समान रहे पनि नेपाली समाजको परम्परागत सोचका कारण पोखरामा बाबुको किरिया बस्न छोरीलाई सकस परेको छ ।पोखरा महानगरपालिका कास्कीकोट घर भई पोखरा ६ बैदाम बस्दै आएका

निलेको तीन दिनपछि यसरी निस्कियो सुनको सिक्री

सुनसरीको इटहरी उपमहानगरपालिका-२ का ३१ वर्षीय सुजन नेपालले निलेको सवा तोला सुनको सिक्री तीन दिनपछि बाहिर निस्किएको छ। अस्पतालमा एक्सरे गर्दा उनको पेटमा देखिएको सिक्री सोमबार बिहान ११ बजेतिर बाहिर निस्किएको

भारतमा गयो भूईचालो : नेपालले ‘शक्ति राष्ट्र’ का सेनासँग संयुक्त सैनिक अभ्यास बढायो

विश्व शक्तिराष्ट्र भारत र अमेरिकापछि नेपाली सेनाले चीनसँग संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिएको छ । नेपालमा ३–१२ बैशाख (२०७४) मा भएको संयुक्त सैन्य तालिमले आगामी १–१२ असोजमा चीनमा निरन्तरता पाउँदैछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com