
नेपाल आइडलको टप चारमा पर्न सफल झापाकी अस्मिता अधिकारी र वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. भोला रिजालले एउटै स्टेजमा सँगै गीत गाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाटै नर्सिङ

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमध्ये दैनिक एकजनाको मृत्यु हुने गरेको छ। आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना तथा कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। मलेसियास्थित नेपाली राजदूतावासले दिएको

प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुरमा आयोजना भइरहेको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज पाँचौ दिन मटकोर कार्यक्रम हुँदैछ। महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी

घरको आर्थिक अवस्था त्यति सहज थिएन। बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे। पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत

विद्यार्थीहरुले पढाईको लागि विभिन्न देशलाई आफ्नो गन्तव्य बनाईरहेका छन् । यसको प्रभाव अष्ट्रेलियामा पनि परेको छ जसले गर्दा अष्ट्रेलियामा वर्षेनी विदेशी विद्यार्थीहरुको संख्या बढिरहेको छ । विद्यार्थीहरुको लागि अष्ट्रेलिया किन

नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । कास्कीमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका हुन

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको

बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका

एक वर्षअघि अमेरिका हिँडेका युवाहरु बाटोमै जेल परेका छन् । उनीहरुले २ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम सिध्याएका छन् र एकवर्षमा ७ महिना त जेल परेका छन् ।
KHASOKHAS