विद्यार्थीहरुका लागि यसकारण उपयुक्त छ अष्ट्रेलिया


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

विद्यार्थीहरुले पढाईको लागि विभिन्न देशलाई आफ्नो गन्तव्य बनाईरहेका छन् । यसको प्रभाव अष्ट्रेलियामा पनि परेको छ जसले गर्दा अष्ट्रेलियामा वर्षेनी विदेशी विद्यार्थीहरुको संख्या बढिरहेको छ । विद्यार्थीहरुको लागि अष्ट्रेलिया किन उपयुक्त छ त ?

– अष्ट्रेलियामा विश्वका उत्कृष्ट युनिभर्सिटी मध्येमा आउने युनिभर्सिटीहरु छन् । यहाँको डिग्री विश्व मान्यता प्राप्त डिग्री हो ।

– अमेरिका र यु.के को तुलनामा यहाँको जीवनशैली सहज र सस्तो छ ।

– अष्ट्रेलियामा कोर्सहरुमा विविधता छ । विद्यार्थीहरुले आफ्नो रुचि, अनुकुलता र लक्ष्य अनुसार विषय छनोट गर्न पाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– अष्ट्रेलिया प्रविधिको विकास भएको देश हो । त्यसैले यहाँ विद्यार्थीहरु नयाँ प्रविधिसंग जानकार हुन पाउँछन् ।

– यहाँ विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउने र स्नातकोत्तर तहमा पुगेपछि विद्यार्थीको जीवनसाथीले फुल टाइम काम गर्न पाउने हुँदा आर्थिक रुपमा सहज छ ।

– विद्यार्थी भिसाबाट आउने विद्यार्थीहरुले आवश्यक मापदण्ड पूरा गरेपछि यहाँको पी.आर पाउन सक्छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com