खबर

दैलेखमा आफ्नै छोराले गरे आमाको हत्या

दैलेखमा आज दिउँसो साढे १ बजे तिर आत्महत्या गर्न खोजेका छोरालाई बचाउन खोज्दा छोराले उल्टै आफ्नो आमाको हत्या गरेका छन् । झुण्डियर मर्छु भनी दिउसो करिब साढे एक बजे तिर

मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी पक्राउ

मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो

हाइसको ठक्करबाट नारायणगढको पोखरा बसपार्कमा २२ महिनाकी बालिकाको मृत्यु

चितवनमा हाइसको ठक्करबाट २२ महिनाकी बालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा बा ३ ख ३८ नम्बरको हाइसले गोरखा मनकामना होटलकी बालिका मेरिना थापा मगरलाई ठक्कर दिएको

महिला अधिकारका क्षेत्रमा नेपालको संविधान विश्वमा उत्कृष्ट : उपराष्ट्रपति पुन

संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो

महिला कामका लागि विदेश जानुपर्ने बाध्यता छैन् : अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभएको छ । ललितपुरमा आज आयोजित ‘आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा आयोगको प्रयास’

भोकभोकै खाली खुट्टै विद्यालय जान्छन् चेपाङ बालबालिका

थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ। बाबु मजदुरी गर्न गए। आमा बिहानै मेलामा गइन्। घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए। केहीबेरको घाम तापेपछि उनी किताब

पोखरामा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत ,संघीयता खारेज गर हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आज दिउसो बुद्ध एयरको नाइन एन एजेओ कल साइन विमानबाट ज्ञानेन्द्र सहित उनकी पत्नी कोमल पोखरा आइपुगेका हुन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको

नारायणगढ–बुटवल सडक : डेढ घण्टामा नारायणगढबाट बुटवल पुगिने

नारायणगढ सडकखण्डलाई स्तरोन्नति गरेर चार लेनको बनाएपछि एक घण्टा ३० मिनेटमा नै नारायणगढबाट बुटवल पुगिने भएको छ । १२५ किलोमिटर दूरीको सडकमा अहिले यात्रा गर्न तीन घण्टा लाग्दै आएको छ

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न गर्न चेतावनी दिएको हो । यस वर्ष

विवाह भोजमा रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com