
अष्ट्रेलियामा विद्यार्थी भिसाको लागि विद्यार्थीको चरित्र तथा क्रियाकलापलाई प्राथमिकतामा राख्ने गरिन्छ । आफ्नो चरित्र तथा क्रियाकलापका कारण विगत सात वर्षमा ९६ हजार ५ सय जना भन्दा बढी विद्यार्थीको भिसा रद्द

बाँकेको बैजनाथ गाउँपालिका ५ जीगाउँमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरर्गत कोहलपुर बाँसगढी सडकखण्डमा पर्ने जीगाउँमा आज बिहान बसको ठक्करबाट सुर्खेतका

रमा थपलिया, धेरै नेपालीको घर घरमा टेलिभिजनको पर्दामार्फत पुग्ने कलाकार थिइन् । ‘हिजोआजका कुरा’ धारावाहिकबाट लोकप्रिय भएकी कलाकार थपलियाको कलायात्राले ३० वर्ष काटिसकेको छ । घरमा सहयोगी पतिको साथले कला

पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ ।पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई

बलिउडका दिवंगत अभिनेता र सांसद विनोद खन्नाकी पहिलो श्रीमती गिताञ्जलीको शनिबार राती निधन भएको छ । उनी ७० वर्षकी थिइन् । अक्षय र राहुल खन्ना गिताञ्जलीका छोरा हुन् । उनले

साउदी अरबले अमेरिकी सिनेटको प्रस्तावलाई निन्दा गरेको छ । पत्रकार जमाल खशाग्गीको हत्याका विषयमा युवराज मोहम्मद बिन सलमानलाई जिम्मेवार ठह–याउने गरी भएको मतदानमाथि साउदीले आपत्ति उठाएको हो । साउदी अरबको

मुलुकको केन्द्रीय बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान १ सय

जापानको उत्तरी शहर सापोरोमा रहेको एक पवमा गएको राति(आइतबार राति )बिस्फोट हुँदा ४२ जना घाइते भएका छन् । केहीको अवस्था नाजुक भएको होक्काइडोका प्रहरी अधिकारी रोहेई काशिहाराले बताएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति
KHASOKHAS