खबर

राणाकालका विकास वर्षौं टिक्ने, अहिलेको टिक्दै नटिक्ने ?

विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको विषयले संघीय संसद्को विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । समितिले मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान

प्रहरी प्रधान कार्यालयले पुसमा टेन्डर माग्यो, वैशाखमा ज्याकेट आउने

१५ हजार पाँच सय ज्याकेट किन्न १८ पुसमा (गत बुधबार) मात्र टेन्डर आह्वान, एक महिनासम्म टेन्डर भर्ने म्याद देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न

बुगि वुगि बिजेता कबिता नेपाली लभ रोमान्टिक गीतमा फिचर /गीतमा सुनिलको स्वर

गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा।  ”   सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको  पीडा , विशेष गरि सम्बन्धमा आई पर्ने बाधा र पिंडा 

दाइजोको निहुँमा हत्या आशंका

षडानन्द–१२ देउराली झ्याउँपोखरीकी २८ वर्षीया रीता श्रेष्ठको हत्या दाइजोको निहुँमा भएको आशंका प्रहरीले गरेको छ। प्रहरीले उनका श्रीमान् राजकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ। दाइजो नल्याएको विषयमा यातना दिएको

गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

मोरङको सुन्दर हरैंचा नगरपालिका–३, गछियामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले मंगलबार दिएको जानकारी अनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द

रानिपोखरीमा नेविसंघको फुटवल

मुलुकको बिकास निर्माण र शुसासनको दुरावास्था प्रति ब्यङय स्वरुप रानिपोखरीमा नेवि संघका नेताहरुले फुटवल खेलेका छ्न। केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, विद्यार्थी नेता दुजाङ शेर्पा लगायतका नेताहरुको टोली ‘ प्रधानमन्त्री ज्यु’

३ महिला मिलेर १ पुरुष को निर्मम हत्या

जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दाका तीनजना दोषीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा पक्राउ परेका

यात्रुसँगै आगो तापिरहेका भारतीय नागरिकको त्रिशुलीमा खसेर मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका

अब सांसदका स्वकीय सचिवको तलब बैंकबाटै

संघीय संसद् सचिवालयले सांसद र सचिवालय पलाधिकारीहरुको तलब बैंक खातामै भुक्तानी दिने तयारी थालेको छ । सचिवालयले सांसदहरुलाई एसएमएस पठाउदै आफ्ना स्वकीय सचिव र उनीहरुको बैंक खाता सचिवालयमा जानकारी दिन

दुई छोरी जन्माउनेलाई महानगरद्धारा प्रोत्साहन भत्ता

विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप सोमबार रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको थियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com