संघीय संसद् सचिवालयले सांसद र सचिवालय पलाधिकारीहरुको तलब बैंक खातामै भुक्तानी दिने तयारी थालेको छ । सचिवालयले सांसदहरुलाई एसएमएस पठाउदै आफ्ना स्वकीय सचिव र उनीहरुको बैंक खाता सचिवालयमा जानकारी दिन सुचित गरेको छ ।
माघ महिनाको तलब स्वकीय सचिवको एभरेस्ट बैंकको खातामा उपलब्ध गराइनदिने तयारी सचिवालयले गरेको हो । त्यसका लागि स्वकीय सचिवको नियुक्तिको फारमसमेत सचिवालयले डिजाइन गरेर सांसदहरुलाई उपलब्ध गराएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।
फारममा सांसद आफैले स्वकीय सचिवको खाता विवरण भनेर हस्ताक्षरसहित बुझाउनुपर्छ, उनले भने, सांसद सुविधा शाखाका अनुसार सयभन्दा बढी सांसदले आफ्नो स्वकीयको विवरण सचिवालयमा बुझाइसक्नु भएको छ । केही सांसदका स्वकीय सचिवहरु भने खाता खोल्नै व्यस्त रहेका छन् । आजको राजधानी दैनिक समाचार छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।