खबर

मलेसियामा नेपाली माथी तामिल ले गर्यो अमानवीय आक्रमण

मलेसिया जोहोरबारु जाइमासमा आज घटेको घटना हो यो,,,NK कम्पनी बाट बिहान ८ बजे तिर डिउटी सिध्याएर रुम फर्किने क्रममा यहाको तामिलहरुले बाटोमा छेकेर छुरा हानिएको छ दुइजना मेरो साथिहरु घाइते

राजनीतिक नियुक्तिमा राजदूत नपठाउन नेपाल सरकारलाई अष्ट्रेलियन नेपाली समुदायको माग

अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाको बर्खास्तीपछि अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदाय तरंगित भएको छ । राजदूत जस्तो व्यक्ति नै अवैध रुपमा मानव ओसारपसारमा संलग्न भएको अभियोगमा सरकारबाटै वरखास्तीमा पर्नु

बेरोजगार दर्ता फागुन दोश्रो साताबाट सुरु हुने,सरकार आफैंले रोजगारी खोजिदिने

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार दर्ता फागुनको दोश्रो साताबाट सुरु हुने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको नियमावली पारित गरेपछि कार्यक्रम अगाडि बढाउन बाटो खुलेको हो। श्रम

आयल निगमलाई १५ दिनमै १ अर्ब ३३ करोड नाफा

नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय

कुवेतमा ४८ नेपालीको मृत्यु, ८ करोड बढी क्षतिपूर्ति रकम उपलब्ध

वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा यो वर्ष ४८ नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्ती जारी गर्दै गतवर्ष कुवेतमा ह्दयघात, विभिन्न स्वास्थ्यसम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने

मन्त्रीको भन्दा पिएको तलबभत्ता दोब्बर

गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पिए) ले दोब्बर भम्रण भत्ता बुझेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा सामाजिक विकासमन्त्री नरदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण भत्ता

ट्याक्टर चालकको मृत्यु

घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर

अभिषेकले न्युयोर्कमा ऐश्वर्यलाई यसरी राखेका रहेछन् प्रेम प्रस्ताव !

सन् २००७ मा बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चन बैवाहिक बन्धनमा बाधिए । त्यस बेला विवाहको चर्चा निकै चल्यो । अहिले पनि ऐश्वर्या र अभिषेकको उत्तिकै चर्चा हुने गरेको

स्टारडम भारी पर्छ: पल शाह

नेपाली फिल्म क्षेत्रमा युवा स्टारकोहरुको चर्चा दिनप्रतिदिन बढ्दै गएको छ । अनमोल केसी, प्रदीप खड्का, पल शाह लगायतले खेलेका फिल्म र फिल्ममा उनीहरुले लिने पारिश्रमिकको चर्चा बढी हुने गर्दछ ।

१३ अर्बको आयोजना अलपत्र

ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन् । नेपाल दूरसञ्चार प्राधिकणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकमसहितका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com