खबर

हङकङमा तेल ट्याङ्करमा आगलागी, एकको मृत्यु

हङकङबाट दक्षिणमा एक तेल ट्याङ्करमा आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । मट्टितेल बोकेको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे आगलागी भएको थियो ।

चितवनमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा

छ विमानस्थलमा रात्रिकालीन उडान

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले

वाइडबडी खरीद घोटालामा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी (भिडियोसहित)

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमतिले तयार पारेको वाइडबडी खरिद प्रकरणको प्रतिवेदन समितिले केही संसोधन गर्दै कारवाहीको लागि सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्र्देशन दिएको छ । प्रतिवेदनमा वाइडबडी खरीद

अष्ट्रेलिया आउन चाहनेहरुको लागि सहयोगी मोबाइल एप्स

अष्ट्रेलिया आउन चाहने वा आउने तयारि गरिरहेका  व्यक्तिहरु नौलो देशमा जान लागेको अनुभवले गर्दा अलमलमा हुन्छन्। यहाँको नयाँ भूगोल, परिवेश, तथा वातावरणलाई कसरि चिन्ने, कसरि घुलमिल हुने भन्ने कुराले उनीहरु

अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

सरकारले अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मानव तस्करीको आरोपमा स्पष्टीकरण दिन काठमाडौं तानिएकी राजदूत शेर्पालाई बर्खास्त गरेको हो । तर मन्त्रिपरिषद्को निर्णय

जापानमा नेपाली कामदार पठाउने प्रक्रिया सुरु,कस्तो कामदार जान पाउछन् ?

नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु

महानगरपालिकाले भत्काइदियाे मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर

पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ। पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की

झमककुमारीको जीवनमा बन्यो चलचित्र

 साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ

पौने २ करोड बोकेर मालपोतका लेखा अधिकृत फरार !

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन्। तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत उनी मंसिर २५ गतेदेखि सम्पर्कविहिन छन्। प्रमुख मालपोत अधिकृत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com