
मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार

अष्ट्रेलियामा गत वर्ष अर्थात २०१८ मा अपराधिक क्रियाकलापमा संलग्न सयौं जना देश निकाला भएका छन् । मन्त्री पिटर डटनले अपराधिक मानसिकता भएका व्यक्तिलाई अष्ट्रेलियामा ठाउँ नभएको बताएका छन् । मन्त्रालयले

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ । राष्ट्रपति ट्रम्प

सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक भएको छ । राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र “समर लब” काे ट्रेलर

पोखरामा रहेका कलाकारहरुको सूचीमा दिवाकर भण्डारीको नाम अग्रस्थानमा आउँछ । बिभिन्न फिल्मस्, टेलिश्रृङ्खला तथा बिज्ञापनमा खेलिसकेका भण्डारी पछिल्लो समय चर्चित हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा ब्यस्त छन् । मेरी बास्सैमा उनको

एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको सवारी साधनलाई आइतबार बिहान

अष्ट्रेलियामा कार्यरत रहेका पण्डित ज्योतिषहरुको सक्रियतामा बनाइएको माई स्वयम्बर डट कम ( https://myswayambar.com/) को सुरुवात गरिएको छ । नयाँ वर्ष २०१९ र टोपी दिवसको अवसर पारेर वेवसाईटको राष्ट्रिय सभा सदस्य कोमल

अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् । बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरू सात जना गम्भीर घाइते भएका

सामाखुशीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा १ज ९७६६ नंको माइक्रोको ठक्करबाट

पोखरामा फोहर उठाउने गाडीमा नवजात शिशुको शव पाइएको छ। सोमबार पोखरा–१७, बिरौटाको अन्नपूर्णमार्ग र यज्ञशाला मार्गबाट फोहर उठाएर आएको गाडीमा तन्नाले बेरेको अवस्थामा नवजात शिशुको शव फेला परेको हो। ‘फोहर उठाएर
KHASOKHAS