
आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ। हिमपातले सदरमुकाम सिमकोटदेखि माथिल्लो क्षेत्रको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको

काठमाडौं उपत्यकामा आज बिहानैबाट मौसममा बदली देखिएको छ । काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत सुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित मध्यमाञ्चलका विभिन्न क्षेत्रमा बिहानैबाट

आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको

विद्यार्थीको कपी जाँच्दा रकम असुल्ने २ जना पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर

आज मुलुकभरको मौसम बदली हुँदाका साथै कतिपय स्थानमा हल्का वर्षा भएको छ | उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान

चिसो हावापानी,वातावरण अनुकुलित सुहाउँदो मौसमी तापक्रमले हिमाली जिल्ला मुस्ताङमा स्याउ उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय जिल्लामा १२ सय हेक्टर जमिनमा स्याउको खेति गरिएको छ भने, ४ सय

कृष्ण आचार्य / २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर

नवलपुरको मध्यविन्दुमा यात्रुबाहक बस पल्टिदा २३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु-११ बाहुनेकुनामा सोमबार बिहान करीब ३ बजेतिर बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय

राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ । आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दि
KHASOKHAS