खबर

जनताको कुरा सुन्न छाडे अनुकुल परिस्थिती गुम्न सक्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आफुसंग २ तिहाई मत भएको भन्दै जनताको कुरा सुन्न छाडे परिस्थिती कम्युनिष्ट पार्टीको हातबाट गुम्न सम्क्ने बताउनुभएको छ । पत्रकार कर्णबहादुर कार्कीले सम्पादन गर्नुभएको

सभामुखको हुकुमी शैली नसच्चिए सदन चल्न दिदैनौँ : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कार्वाही अघि बढन नदिने चेतावनी दिएका छ | काँग्रेसका सांसद

जनयुद्धका घाइते मनबहादुरको खुट्टामा गोलीका छर्रा,पैसा छैन कसरी निकाल्ने ?

  जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गर्नुभयो । ताराखोला गाउँपालिका– ५ का घर्ती

जापानमा एक नेपालीको निधन

नेपालको म्याग्दी घर भई जापानमा लामो समयदेखि बस्दै आएका एक नेपालीको शनिवार इवाराकीमा निधन भएको छ । ५१ वर्षिय गोपाल मल्लको शनिवार दिउँसो इवाराकी केनस्थित कोगा सिटीको हिगासी यामातामा रहेको

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको

भूकम्प धक्का महसुश

भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ । सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा

मनोज चन्द यूएईमा सम्मानित

बिश्व कृतिमानी यात्राको दौरानमा रहेका दुईहातले एकै साथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एबं बहुमुखी प्रतिभाका धनी मनोज

अष्ट्रेलियामा यो वर्ष कम दक्षता र कमजोर अंग्रेजी भएकाहरुलाई पनि पीआरको अवसर

अष्ट्रेलियामा बसाईसराई गरि आउने विदेशीहरुको संख्या बढिरहेको छ। तर, बसाइसराई गरेर आउने तथा पढाइको लागि आउने अधिकांश सहरी क्षेत्रमै ‘सेटल’ हुन्छन् । त्यसैले अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्या तिव्र रुपले बढिरहेको

आचार्य  समाजद्धारा अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई न्यानो वितरण

आचार्य बन्धु समाज केन्द्रिय कार्यलय काठमाडौँले सप्तरीका अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई न्यानो वितरण गरेको छ । बाक्लो हुस्सुसँगै बढेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको बेला आचार्य बन्धु समाजले  सप्तरीका विपन्न

कक्षा ३ उत्तीर्ण गर्नेलाई ३६ हजार रुपैयाँ भत्ता

कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com