Author: किशोर पन्थी

अमेरिकी विदेश मन्त्रालयद्वारा डिभी २०२७ भर्ने अवधिमा आगामी परिवर्तनहरूको घोषणा

अमेरिकाको विदेश मन्त्रालयले डिभी २०२७ कार्यक्रमको दर्ता सुरु गर्ने मिति औपचारिक रूपमा ढिलाइ भएको घोषणा गरेको छ। बुधबार मन्त्रालयले प्रवेश प्रक्रियामा केही परिवर्तनहरूू लागू गरिरहेको पुष्टि गरेको हो । दर्ताको

२० कार्यकाल सांसदपछि अवकाश लिँदै वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसी

अमेरिकाको प्रतिनिधिसभामा ऐतिहासिक २० कार्यकाल सेवा गरेकी ८५ वर्षीया वरिष्ठ डेमोक्रेटिक राजनीतिज्ञ न्यान्सी पेलोसीले अवकाशको घोषणा गरेकी छिन्। उनी अमेरिकाको सभामुख बन्ने पहिलो महिला हुन्। अफोर्डेबल केयर एक्टकी प्रमुख योजनाकार

माम्दानी निर्वाचित भएपछि क्वीन्समा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास

न्युयोर्क सिटीको मेयरमा माम्दानी निर्वाचित भएपछि क्वीन्सका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । क्वीन्सका ज्याक्सनहाइट क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको

न्यूयोर्कको महँगीमा लागत घटाउने र जीवन सजिलो बनाउने माम्दानीका योजनाहरु के के हुन्?

महँगीबाट आक्रान्त भएका न्युयोर्कबासीको लागत कम गर्ने र जीवन सहज बनाउने लोकप्रिय योजनाहरूकै कारण जोहरान माम्दानी मेयरमा निर्वाचित भएका हुन्। यद्यपि, यी योजनाहरू लागू गर्न त्यति सजिलो नभएको माम्दानीले विजय

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत प्रक्षेपण गरिएको छ । ८९ प्रतिशत मत गणना हुँदा माम्दानीले १० लाख १२ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदबार एन्ड्रयु कुमोले

न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?

न्युयोर्क सिटीको मेयर छान्नका लागि भएको मतदानको मतपरिणाम आउन सुरु गरेको छ । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको छ । सन् १९६९ मा २३ लाख ९० हजार

न्युयोर्क सिटीमा २ मिलियनभन्दा बढीले गरे मतदान, सन् १९६९ पछिकै उच्च

नयाँ मेयर छान्नका लागि न्युयोर्क सिटीमा भएको  मतदानमा बेलुका २ मिलियनभन्दा बढीले मतदानका लागि चेकइन गरेको  न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जानकारी दिएको छ । यो अग्रिम मतदान चेकइनसहितको नम्बर

अमेरिकाको चुनावमा मतदानका लागि योग्य नेपाली अमेरिकन मतदाता झण्डै १ लाख २५ हजार

अमेरिकाको चुनावमा १ लाख २५ हजारभन्दा बढी  नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ९५ हजार भन्दा बढी  नेपालीहरूले अंगीकृत

आइसका एजेन्टहरू आएमा जान्नुपर्ने अधिकारबारे न्युयोर्क सिटीबाट नेपालीमा जानकारी जारी

न्युयोर्क सिटीमा नयाँ मेयरका लागि निर्वाचनपछि अमेरिकी अध्यागमनको छापा बढ्ने अनुमानहरु भइरहँदा  अमेरिकी अध्यागमन एजेन्सी आइसका एजेन्टहरू आफूलाई खोज्दै आएमा जान्नुपर्ने अधिकारबारे न्युयोर्क सिटीको मेयर कार्यालय अन्तरगत अध्यागमन मामिलाले नेपालीमा

आवाज र डीएनए सहित सबै उमेरका व्यक्तिको बायोमेट्रिक्स संकलन गर्न नयाँ अध्यागमन नियम प्रस्ताव

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अध्यागमन प्रणालीमा बायोमेट्रिक्स संकलनलाई बढावा दिन नयाँ नियम प्रस्ताव गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित प्रस्तावित नियमअन्तर्गत सरकारले अध्यागमन प्रक्रियामा मानिसहरूको पहिचान ट्र्याक गर्नका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com