
अमेरिकामा ४३ वर्षसम्म जेलमा बसेका एक व्यक्ति निर्दोष रहेको प्रमाणित भएको छ। साथीको हत्याको आरोपमा उनलाई जेल सजाय भएको थियो। तर ४३ वर्षपछि सुब्रमण्यम “सुबु” वेदम निर्दोष प्रमाणित भएपछि रिहा

अमेरिकाका विभिन्न सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। न्युयोर्क, वासिङटन डीसी, शिकागो, मियामी र लस एञ्जलसजस्ता प्रमुख सहरहरूमा हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शनमा भाग लिएका छन्। न्युयोर्क सिटीको

बेलायतका प्रिन्स एन्ड्र्यूले उपाधि तथा सम्मानहरू त्याग्ने घोषणा गरेका छन्। उनले यो निर्णय आफ्नो परिवार र राजासँगको परामर्शपछि गरिएको बताएका छन्। प्रिन्स एन्ड्र्यूले लामो समयदेखि यौनकाण्डका दोषी जेफ्री एप्स्टिनसँगको सम्बन्धका

अमेरिकाले लामो दुरीमा मार हान्न सक्ने टमहक क्रुज मिसाइल युक्रेनलाई दिने सहमति हुन नसकेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाबाट टमहक

अमेरिकी आप्रवासन अधिकारीहरूलाई गोली हान्ने धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। संघीय अधिकारीहरूमाथि धम्की दिएको आरोपमा विस्कन्सिनका ३८ वर्षीय एन्ड्र्यू स्ट्यान्टनलाई पक्राउ गरिएको हो। उनले टिकटकका भिडियोहरूमार्फत आप्रवासन र

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्षको विद्यार्थी आन्दोलनमा करिब १,४०० जनाको मृत्यु भएको भन्दै अभियोजकहरूले उनीविरुद्ध मृत्युदण्डको माग गरेका हुन्। उनीमाथि उक्त आन्दोलनको घातक दमनका

अमेरिकामा आइसले एकजना प्रहरी अधिकृतलाई नै पक्राउ गरेको छ। अमेरिकी आप्रवासन तथा सीमाशुल्क प्रवर्तन निकाय (आइस) ले इलिनोइसको ह्यानोभर पार्कमा कार्यरत एकजना प्रहरी अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रहरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हंगेरीमा भेटवार्ता हुने भएको छ। बिहीबार भएको टेलिफोन वार्तामा हङ्गेरीको बुडापेस्टमा प्रत्यक्ष भेट गर्ने सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले

कामदार भिसामा १ लाख डलर शुल्क लाग्ने निर्णय ट्रम्प प्रशासनले गरेपछि त्यसका विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। अमेरिकी वाणिज्य मण्डल (यू.एस. चेम्बर अफ कमर्स) ले दक्ष विदेशी कामदारहरूका लागि

अमेरिकी युद्धमन्त्री पिट हेगसेथको विमानलाई आकस्मिक अवतरण गराइएको छ। हेगसेथ सवार विमान अमेरिका फर्किने क्रममा बेलायतमा आकस्मिक अवतरण गरेको अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले जानकारी दिएको छ। युद्धमन्त्री हेगसेथ नेटोको
KHASOKHAS