Author: भवानी प्रसाद पाण्डे

अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते

अमेरिकाको विश्वविद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्। पेन्सिल्भेनियाको लिन्कन विश्वविद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको हो र छ जना घाइते

अमेरिका र चीन व्यापार सम्झौता तर्फ उन्मुख, टिकटकको सञ्चालनमा सहमति

अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको रूपरेखा तयार भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यो हप्ता दक्षिण कोरियामा हुने बैठकमा व्यापार सम्झौताको रूपरेखामा छलफल

शिकागोमा आप्रवासीको प्रदर्शनमा अश्रु ग्यास प्रहार गरेको आरोपमा सुरक्षा अधिकारीविरुद्ध मुद्दा दायर

अमेरिकाको शिकागोमा भएको प्रदर्शनमा अश्रु ग्यास प्रहार गरेको आरोपमा एकजना सुरक्षा अधिकारीमाथि मुद्दा दायर गरिएको छ। वरिष्ठ सीमा सुरक्षा अधिकारी ग्रेगोरी बोभिनोमाथि गत बिहीबार शिकागोको प्रदर्शनमा भीडतर्फ अश्रु ग्यास प्रहार

कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी

अमेरिकाको ग्रामीण क्षेत्रमा विदेशी चिकित्सकहरूको सङ्ख्या घट्ने सङ्कट देखिन थालेको छ। एच–१बी, अर्थात् कामदार भिसा शुल्क वृद्धिपछि बढेको अनिश्चितताले विदेशी चिकित्सकको सङ्ख्यामा कमी आउन थालेको हो। ट्रम्प प्रशासनले कामदार भिसाको

अमेरिकी सरकारमा ‘सट डाउन’ संकट: सेनालाई तलब खुवाउन दाताले दिए १३० मिलियन डलर

अमेरिकी सैनिकलाई तलब खुवाउन एकजना दाताले १३० मिलियन डलर सहयोग गरेको अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले पुष्टि गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दाताको परिचय गोप्य राख्दै “उनी मेरा ठूला

क्यानडाको विज्ञापनमा रेगनको भाषण सुनेपछि ट्रम्प आक्रोशित: १० प्रतिशत आयात शुल्क बढाउने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट अमेरिकामा आयात हुने वस्तुहरूमा लाग्ने शुल्क १० प्रतिशतले बढाउने घोषणा गरेका छन्। उनले यो निर्णय क्यानाडाको ओन्टारियो प्रान्तले प्रसारण गरेको शुल्क विरोधी विज्ञापनप्रति असन्तुष्टि जनाउँदै

सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने ह्यारिसको संकेत

अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पुनः राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने संकेत दिएकी छन्। लण्डनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भविष्यमा ह्वाइट हाउसमा महिला राष्ट्रपति हुनेमा आफू “निश्चित” रहेको बताइन्। उनले

अमेरिकाको विस्कन्सिन बन्यो सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो राज्य

अमेरिकाको विस्कन्सिन राज्यले गर्भपतन सेवा रोक्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनको नयाँ कानुनपछि विस्कन्सिनमा प्लान्ड प्यारेन्टहुडले गर्भपतन सेवा रोक्ने घोषणा गरेको हो । प्लान्ड प्यारेन्टहुड अफ विस्कन्सिनले राष्ट्रपति डोनाल्ड

पेन्टागनद्वारा अत्याधुनिक विमानवाहक युद्धपोत क्यारिबियन सागरतर्फ पठाउने घोषणा

अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले अत्याधुनिक विमानवाहक युद्धपोतलाई क्यारिबियन सागरतर्फ पठाउने घोषणा गरेको छ । उक्त युद्धपोतले ९० वटा विमानसम्म बोक्न सक्छ। यसलाई ट्रम्प प्रशासनको “लागू पदार्थ तस्करीविरुद्धको युद्ध” को

अमेरिकामा आइसले छापामार्दा गोली चल्यो, २ जना घाइते

अमेरिकाको लस एन्जेलसमा आप्रवासन अधिकारीहरूले छापा मार्ने क्रममा गोली चलेको छ । गोली चल्दा अमेरिकी मार्शलसहित दुई जना घाइते भएका छन् । आप्रवासन कार्यान्वयन अभियानका क्रममा गोली चल्दा अमेरिकी मार्शलसहित

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com