Author: खसोखास अमेरिका ब्यूरो

ट्रम्प र ह्यारिस एबीसीमा सेप्टेम्बर १० मा बहस गर्न तयार

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदबारहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले सेप्टेम्बर १० मा एबीसीमा बहस गर्ने तयारी गरेका छन्। बिहीबार फ्लोरिडाको मार ए लागो रिसोर्टमा बोल्दै ट्रम्पले ह्यारिससँग

एकबर्ष थपियो रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदन दिने र भिसा पाउने मिति

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड सेप्टेम्बरमा महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् सेप्टेम्बर महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई

सेप्टेम्बरका लागि टसमस भएन परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति

बिहिबार सार्वजनिक सेप्टेम्बरको भिसा बुलेटिनमा परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा अगस्तको तुलनामा कुनै टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षा गरिररहेकाहरु निराश भएका छन्

न्युयोर्कमा पनि मनाइयो पौष्टिक तत्वका लागि प्रेरित गर्ने शेर्पाहरुको चाड फाग्ङी

पौष्टिक तत्वका लागि प्रेरित गर्ने चाड फाग्ङी न्युयोर्कमा पनि मनाइएको छ । नेपालको हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा प्रख्यात यो चाड मनाउन शनिबार न्युयोर्कको गुल्शन टेरेस हलमा खुम्बु

अमेरिकाको भर्जिनियाबाट एकसातादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको खोजी गर्दै प्रहरी

मनासस पार्क पुलिस डिपार्टमेन्टले अमेरिकाको भर्जिनिया मनाससबाट एकसातादेखि बेपत्ता नेपाली ममता काफ्लेको खोजी गरिरहेको छ । उनी जुलाई ३१ मा अन्तिमपटक मनासस पार्कमा देखिएको र त्यसपछि परिवार वा साथीहरुको सम्पर्कमा

लाखौं खर्चेर मेक्सिकोहुँदै अमेरिका आएका २१ वर्षीय अमनलाई परिवारको आग्रहमा नेपाल पठाइयो

लाखौं खर्चेर विनाभिसा मेक्सिकोबाट अमेरिका आएका नेपाली युवालाई परिवारको आग्रहमा नेपाल फिर्ता पठाइएको छ । न्युयोर्कमा बस्दै आएका २१ वर्षीय युवक अमन खानलाई नेपालमा रहेका परिवारको अनुरोधमा एनआरएनए अमेरिका र

आगामी आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट, एसियामा तेश्रो

अक्टोबर १ देखि सुरु हुने आगामी आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएको विवरण अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । डिभी २०२५

दोश्रोपटक खोलिएको अमेरिकाको कामदार भिसाको लोटरीमा थप १३,६०७ छनौट

आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक खोलेको कामदार भिसा एचवानबीको लोटरीमा १३,६०७ जनालाई छनौट गरिएको छ । मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको थियो ।

अध्यागमन हिराशतमा रहेकालाई दिइएको मासिक ५२० मिनेट निशुल्क फोनकलको सुविधा अन्त्य

अमेरिकाको अध्यागमन हिराशतमा रहेकालाई दिइएको मासिक ५२० मिनेट निशुल्क फोनकलको सुविधा अन्त्य गरिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसको हिरासतमा रहेका आप्रवासीहरूलाई एक महिनामा आठ घण्टा भन्दा बढी निशुल्क

चारवटा मत सर्वेक्षणमा कमला ह्यारिसले उछिनिन् डोनाल्ड ट्रम्पलाई

कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो चुनावी दौडमा उपराष्ट्रपछि उम्मेदबारका रुपमा छनौट गर्दै गर्दा पछिल्ला सर्वेक्षणले व्हाइट हाउसको दौडमा ह्यारिसलाई डोनाल्ड ट्रम्पभन्दा अगाडि रहेको देखाएको छ। हालैका राष्ट्रिय सर्वेक्षणहरुमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com