Author: खसोखास अमेरिका ब्यूरो

कागजातविहीनबारे जानकारी दिनेलाई १ हजार डलर पुरस्कार दिने बिल अमेरिकी राज्य संसदमा

अमेरिकाको मिजौरी राज्यको सिनेटमा कागजातविहीन आप्रवासीलाई पहिचान गरी पक्राउ गरिएमा सूचना दिने व्यक्तिलाई १,००० डलर पुरस्कार प्रदान गर्ने व्यवस्था गर्ने बिल ल्याइएको छ । यो प्रस्तावले अमेरिकामा गैरकानुनी रूपमा रहेका

अब अक्टोबर १ अगाडि विशेष आप्रवासी ग्रिनकार्ड जारी नगरिने अमेरिकाको घोषणा

अमेरिकी विदेश मन्त्रालयले विशेष आप्रवासी भिसा र विशेष आप्रवासी ग्रिनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेको छ। यसको मतलब यो अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु

एन्ड्र्यू कुमोद्वारा न्यूयोर्क सिटीको मेयरमा उम्मेदबारी घोषणा

न्यूयोर्कका पूर्व गभर्नर एन्ड्र्यू कुमोले न्यूयोर्क सिटीको मेयर पदमा उम्मेदवारी  घोषणा गरेका छन्। कुमोले राजीनामा गरेको तीन वर्षपछि पुनरागमन प्रयास स्वरूप एरिक एडम्सलाई हटाउने दौडमा सहभागिता जनाउनेछन्। व्यापक चर्चा, भित्री

बलात्कार अभियुक्त नेपालीभाषी युवाद्वारा घटनापछि कलेज ट्रान्सफर, पक्रेर मिनेसोटा ल्याईदै

मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी बलात्कारमा संलग्न भएको आरोपमा क्यालिफोर्नियामा पक्राउ परेका २० वर्षीय दिपक फयाललाई मिनेसोटा सुपुदर्गी गर्ने तयारी भएको छ । प्रहरीले प्रहरीलाई बिहिबार क्यालिफोर्नियामा पक्राउ

मिनेसोटा विद्यार्थी बलात्कार अभियुक्त नेपालीभाषी फयाल क्यालिफोर्नियामा पक्राउ, तामाङ फरार

प्रहरीले मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीसँग सम्बन्धित बलात्कार मामिलामा संलग्न भएको आरोपमा २० वर्षीय दिपक फयाललाई क्यालिफोर्नियामा पक्राउ गरेको छ। अर्को संदिग्ध सुजन तामाङ भने अझै फरार रहेको सेन्ट क्लाउड

अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा लोसारको शुभकामना

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लोसारको शुभकामना दिएका छन् । उनले ल्होसार मनाउने सबैमा शुभकामना व्यक्त गर्दै भनेका छन् -“सर्प वर्षको यो पहिलो दिन हामी विश्वभर तिब्बती समुदायको शक्ति र लगनशीलता

ह्वाइट हाउस ओभल अफिसमा बाझाबाझ, ट्रम्प र भ्यान्सद्वारा जेलेन्स्कीलाई ठूलो स्वरमा गाली

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ठूलो स्वरमा गाली गरेका छन् जुन आधुनिक समयमा अमेरिकी राष्ट्रपति र विदेशी नेताबीच ओभल अफिसमा देखिएको र टेलिभिजनमा प्रशारण

अमेरिकामा यौन दुर्ब्यबहारको अभियोगमा फुयाल र तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी

अमेरिकामा यौन दुव्र्यहारको अभियोगमा २० बर्षका दिपक फुयाल र १९ बर्षका सुजन तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी गरिएको छ । मिनेसोटा कलेजमा अध्ययनरत विद्यार्थीमाथि यौन दुब्र्यबहारको आरोपमा उनीहरुविरुद्ध वारेन्ट जारी गरिएको

मेक्सिकोद्वारा संदिग्ध २९ लागूऔषध तस्करलाई आरोपको सामना गर्न अमेरिकालाई हस्तान्तरण

मेक्सिकोले सन् १९८५ मा अमेरिकी डीईए एजेन्टको कुख्यात हत्याको आरोपमा वान्टेड लागुऔषध मालिक राफेल कारो क्विन्टेरोलाई अमेरिकी सरकारको अनुरोधमा २८ अन्य कैदीसहित अमेरिकालाई हस्तान्तरण गरेको छ । डिपार्टमेन्ट अफ जस्टिसले

नेपालमा भूकम्पको धक्का, ५.५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्ट

नेपालमा भूकम्पको झट्का महसूस गरिएको छ। भूकम्प ५ दशमलव ५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्टमा उल्लेख छ । यस अगाडिको प्रारम्भिक अनुमान ५ दशमलव १ म्याग्निच्युड रहेकोमा युएस जीओलोजिकल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com