
युक्रेनले आफ्नो केही खनिज स्रोतहरूमार्फत अमेरिकालाई विगतमा गरेको सहयोग पैंचो तिर्न सहमत भएको छ । राष्ट्रपति ट्रम्पको तीव्र दबाब, अपमान र धम्कीहरुपछि युक्रेन खनिज सम्झौताका लागि तयार भएको हो ।

एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी करदातालाई सरकारी दक्षता विभागको तर्फबाट ५ हजार डलरको लाभांश चेक हस्तान्तरण गर्ने चर्चाले गत हप्तामा समाचारका हेडलाइनहरू समेत बनाएको थियो । सरकारी दक्षता

अमेरिकाले रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने संयुक्त राष्ट्रसंघको एक प्रस्तावको विपक्षमा मतदान गर्दै रुसलाई साथ दिएपनि नेपालले भने प्रस्तावको समर्थनमा मतदान गरेको छ । भारत र चीन लगायतका ६५ देश अनुपस्थीत

एक संघीय न्यायाधीशले सोमबार अध्यागमन एजेन्सी आइसका एजेन्टहरूलाई चर्च लगायतका धार्मिक स्थलमा छापामार्न रोक लगाउने अस्थायी आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले हालै धार्मिक स्थलमा समेत छापामार्न सहज हुनेगरी

करिब २ लाख क्यानेडालीले एलन मस्कको क्यानेडाली नागरिकता खोस्न माग गर्दै हस्ताक्षर गरेका छन्। अर्बपति एलन मस्कको डोनाल्ड ट्रम्पसँगको सम्बन्धका कारण संसदीय याचिका सुरु गरिएको हो । करिब २ लाख

ओबामाको पहिलो कार्यकालमा देशनिकालामा पर्नेहरु झण्डै साढे १५ लाख थिए भने ट्रम्पको पहिलो कार्यकालमा देशनिकालामा पर्नेहरु जम्मा झण्डै १२ लाखमात्र रहेका थिए । ओबामाले दोश्रो कार्यकालमा झण्डै १५ लाखलाई देशनिकाला

अहिलेको एसाइलम अस्वीकृत दर कायम रहे केहीबर्षमा कम्तीमा ६ हजार नेपालीले अमेरिकाबाट देशनिकालाको आदेश पाउने देखिएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अहिले अध्यागमन अदालतमा नेपालीका झण्डै १०

एफबीआई, विदेश मन्त्रालय र रक्षा मन्त्रालय लगायत प्रमुख अमेरिकी एजेन्सीहरूले आफ्ना कर्मचारीहरूलाई लागत कटौती प्रमुख एलन मस्कको पछिल्लो इमेलको जवाफ नदिन निर्देशन दिएका छन् । मस्कको विभागले कर्मचारीहरुले अघिल्लो हप्ता

जर्मनीको कन्जरभेटिभ विपक्षी नेता फ्रेडरिक मर्जले आइतबारको राष्ट्रिय निर्वाचनमा सानो अन्तरले जित हात पारेका छन्, जबकि अल्टरनेटिभ फर जर्मनी ले झन्डै दोब्बर समर्थन पाउँदै दोस्रो स्थान हासिल गरेको छ। यो

न्यूयोर्कबाट दिल्लीका उडेको अमेरिकी एयरलाइन्सको विमान बमको धम्कीपछि रोमतर्फ डाइभर्ट गरिएको छ । विमान क्यास्पियन सागरमाथि घुमाएर रोममा अवतरण गरिएको थियो । तर उक्त बमको धम्की पछि निराधार सावित भएको
KHASOKHAS