Author: खसोखास अमेरिका ब्यूरो

प्रकाशकीय: खसोखास छैठौं वर्षमा, केही नयाँ घोषणा

छैठौं बर्ष प्रवेशसँगै खसोखास साप्ताहिकले पछिल्लो प्रविधिको उपयोग गर्दै फेसबुकमा कमजोर इन्टरनेटमा पनि सजिलै खुल्ने ‘इन्स्ट्यान्ट आर्टिकल’, खसोखासको पेजको फेसबुकको मेसेन्जरमा पाठकको कमाण्ड अनुशार समाचार प्राप्त गर्ने ‘मेसेन्जर बोट’, गुगलमा

आजदेखि स्वस्थानी ब्रत सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । आजदेखि

अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री

प्रमुख संरक्षक जीवाकै कार्यक्रममा आएनन् एनआरएनका प्रतिनिधि

आफ्नो नियात्रा पुस्तक संग्रह सरसर्ती संसार बिमोचन गर्न लन्डन गएका गैर आवासिय नेपाली संघका पुर्व अध्यक्ष तथा प्रमुख संरक्षण जिवा लामिछानेको कार्यक्रममा एनआरएन बेलायतका प्रतिनिधीहरु उपस्थीत नभएपछि अहिले त्यसको चर्चा

आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि भोलि नेपाल उड्ने

-विजय थापा / वाशिंगटन डीसी जनवरी ११ ,पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि भोलि जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ l

रुदै र रुवाउँदै ओबामाको भावुक बिदाइ सम्बोधन

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफूले राजनीतिक यात्रा शुरु गरेको शिकागो शहरमा आफ्ना हजारौँ समर्थकको उपस्थितिमाझ बिदाइ सम्बोधन गरेका छन्। समर्थकहरुको निरन्तरको तालीका माझ उनले आफ्नो आठ वर्षे कार्यकालमा अमेरिकालाई थप

न्युयोर्कका सबै अण्डरग्राउण्ड ट्रेन स्टेशनमा वाईफाई र फोन टिप्ने

  न्युयोर्क सिटीमा संचालित मेट्रो ट्रेनका सबै अण्डरग्राउण्ड स्टेशनहरुमा अब वाईफाई र फोन टिप्ने भएको छ । यसअघि न्युयोर्क सिटी मेट्रो ट्रेनका प्राय अण्डरग्राउण्ड स्टेशनहरुमा वाईफाई र फोन टिप्ने सुविधा

ओबामा आफ्नो अन्तिम भाषणमा रोए र छोरीलाई पनि रुवाए

– विजय थापा  अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तिम भाषण गर्ने क्रममा सिकागोमा भावुक मात्र भएनन् उनि रोए। र उनि रुमाल ले आँसु पुछे भने आफ्नो अगाडी बसेकी छोरीले पनि

अमेरिका छिर्न खोज्ने २५ नेपाली देशनिकाला

 किशोर पन्थी अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाबाट २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर

विश्वमै असुरक्षित र खराब बिमानको सुचीमा नेपाल एयरलाइन्स

विश्वका विमानहरुको बारेमा गरिएको एक सर्वेक्षणले नेपाल बायु सेवा निगमको विमानलाई विश्वकै असुरक्षित र खराब बिमानको सुचीमा राखेको छ । विश्वका विमानको लेखाजोखा राख्दै र सर्वेक्षण गर्दै आएको एयरलाइन्सरेटिङ कम्पनीले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com