डाक्टर ले मापसे गरेर सुत्केरी को अपरेसन गर्दा महिलाको ज्यान गयो


प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार

भारतमा एक डाक्टरले मादक पदार्थ सेवन गरी गर्भवती महिलाको अप्रेशन गर्दा बच्चा र आमा दुवैको मृत्यु भएको छ।

गुजरातको बोताड स्थित सोनावाला सरकारी अस्पतालमा कार्यरत डाक्टर परेश लखानीले मादक पदार्थ सेवन गरी अप्रेशन गर्दा २२ वर्षीय कामिनी र उनको बच्चाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन्। आरोपी डाक्टरलाई प्रहरीले पक्राउ गरी छानबीन अघि बढाएको छ। ५० वर्षीय डा लखानी पछिल्लो १५ वर्षदेखि उक्त सरकारी अस्पतालमा कार्यरत छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com