आजदेखि बिम्स्टेक वैठक : दिनभरी काठमाडौंको सडक प्रभावित हुने


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ को उद्घाटन आज हुँदैछ ।

सम्मेलनमा सहभभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री हाज बिहान काठमाडौं आउनेछन् । त्यसैले बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडसम्मको सडक करिब तीन घण्टा अवरुद्ध हुने भएको छ ।

बिहान ७ः४५ दखि १० बजे सम्म त्यस क्षेत्रमा यातायात अवरुद्ध हुने बताइएको छ ।

त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने ट्राफिक कार्यालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिम्स्टेक सम्मलेनको उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com