२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

उप्रधानमन्त्रीको लापरबाहीले यात्रुलाई सास्ती !

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लापरबाहीले थाई एयरलाईसन्का कर्मचारी र विमानका यात्रुले सास्ती बेहोर्नुपरेको छ ।

थाईल्यान्ड जान लागेका उनी मंगलबार अन्तिम समयमा एयरपोर्ट पुगेका थिए ।

उनी थाई एयरवेजको विमान उडान भर्न ढोका बन्द भईसकेपछि बल्ल एयरपोर्ट पुगेका थिए ।

थाई एयरलाइन्सका कर्मचारीका अनुसार मन्त्री यादवलाई पर्खदा एयरलाईसन्को उडान झन्डै ४५ मिनेट ढिलो भएको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।