उप्रधानमन्त्रीको लापरबाहीले यात्रुलाई सास्ती !


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लापरबाहीले थाई एयरलाईसन्का कर्मचारी र विमानका यात्रुले सास्ती बेहोर्नुपरेको छ ।

थाईल्यान्ड जान लागेका उनी मंगलबार अन्तिम समयमा एयरपोर्ट पुगेका थिए ।

उनी थाई एयरवेजको विमान उडान भर्न ढोका बन्द भईसकेपछि बल्ल एयरपोर्ट पुगेका थिए ।

थाई एयरलाइन्सका कर्मचारीका अनुसार मन्त्री यादवलाई पर्खदा एयरलाईसन्को उडान झन्डै ४५ मिनेट ढिलो भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com