५५ जना इनिस्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार
शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको छ ।








