सन २०२४ मा भारतमा ३१ बर्षपछि कै सबैभन्दा बढि गर्मी, जलवायु परिवर्तनको असर


प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

भारतको मौसम विज्ञान विभागले सन् २०२४ सबैभन्दा तातो बर्षको रुपमा रेकर्ड भएको जनाएको छ । सन् १९०१ यता कै सबैभन्दा तातो वर्षको रुपमा सन २०२४ लाई रेकर्ड गरिएको हो ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रहेको देखिएको हो ।

सन् १९०१ पछिको सबैभन्दा तातो वर्ष सन् २०२४ थियो भारतीय मौसम विज्ञान विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले भनेका छन ।

्संयुक्त राष्ट्रसङ्घले गत महिना एक दशकको अभूतपूर्व गर्मीको अन्त्य गर्दै सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जलवायु परिवर्तनले २०२४ मा विश्वव्यापी रूपमा चरम मौसम र रेकर्ड गर्मीको शृङ्खला निम्त्याउँदै अर्बौं डलर बराबरको क्षति पु¥याउने गरी प्राकृतिक प्रकोपहरूलाई बढाएको छ ।

भारतमा गत वर्ष तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो । भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता हो ।

तर धेरै औद्योगिक पश्चिमको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । अहिलेका लागि भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com