१९ कार्तिक २०८३, बिहिबार| Thursday, November 5, 2026

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट

आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले क्वीन्टन डी ककलाई आउट गरेका छन् । डी कक १० रन बनाएर आउट भएका हुन् ।